भक्तपुरको भाजु पोखरीका केही तस्विर

default

भक्तपुर, फागुन २०
भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीस्थित भाजु पोखरीको ड्रोनबाट खिचिएका तस्विरहरु । उक्त पोखरी यही फागुन २५ गते शिवरात्रीको दिन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) उद्घाटन गर्ने भक्तपुर नगरपालिकाले जनाएको छ । साथै सोही दिन भक्तपुर नगरपालिकाद्धारा प्रकाशित ‘भाजु पुखुः र जलेश्वर मन्दिर पुनःनिर्माण’ पुस्तक विमोचन गरिने भएको छ ।