Sunday, May 19, 2024

मध्यपुर थिमि नगर व्यापी भजन प्रतियोगितामा ताहाननी भजन खलः प्रथम

0
भक्तपुर, फागुन २५ मध्यपुर थिमि नगर व्यापी भजन प्रतियोगितामा ताहाननी भजन खलः ताहाननी प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा पञ्चरंगी भजन खलः र कुतिंचिवा भजन खलःद्धारा संयुक्तरुपमा शुक्रवार आयोजित प्रतियोगितामा ताहाननी प्रथम भएको...

महिलालाई आत्मनिर्भर बनाउन उत्पादनमूलक सिपसँग जोड्नुपर्छ– प्रजिअ श्रेष्ठ

0
भक्तपुर, फागुन २५ प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले महिलालाई आत्मनिर्भर बनाउन उनीहरुलाई उत्पादनमूलक सिपसँग जोड्नुपर्ने बताउनुभएको छ । ११४ औं अन्तर्राष्ट्रि«य महिला दिवसको अवसरमा बिहीबार भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको ‘आर्थिक विकासमा महिला उद्यमीको...

महाशिवरात्रीका अवसरमा डोलेश्वरका चारै ढोका खुल्ला

0
भक्तपुर, फागुन २५ महाशिवरात्रीको अवसरमा आज (शुक्रवार) पछिल्लो समय शिवमार्गीहरुको प्रमुख गन्तव्यको रुपमा विकास भएको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको चारै ढोका बिहान ४ बजेदेखी खुल्ला गरिएको छ । भक्तजनले डोलेश्वरको प्रमुख शिला छोएर...

आज महाशिवरात्री, भगवान शिवको पुजा आराधना गरी मनाईंदैं

0
भक्तपुर, फागुन २५ फाल्गुण कृष्ण चतुर्दशीको अवसरमा आज (शुक्रवार) महाशिवरात्री पर्व मनाईंदैछ । हिन्दु धर्मावलम्बी श्रद्धालु भक्तजनले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन् । महाशिवरात्रीको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान्...

अपराजित रहँदै वडा नं. ९ ले जित्यो मध्यपुर थिमि वडा लिगको उपाधी

0
भक्तपुर, फागुन २४ साविक विजेता वडा नं. ९ ले अपराजित रहँदैं लगातार दोस्रो पटक मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी जितेको छ । ७ औं चरणमा उपाधी पक्का गरिसकेको वडा नं. ९ ले...

दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय सामूदायिक भवन निर्माण हुने

0
भक्तपुर, फागुन २३ मध्यपुर थिमि नगरपालिका वडा नं. १ स्थित दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय सामूदायिक भवन निर्माण हुने भएको छ । मन्दिर परिसरको गुरुयोजना अनुसार चार तले उक्त भवन निर्माण हुने भएको हो । उक्त भवनको...

भक्तपुरका डिएसपी पाठकले दुव्र्यवहार गरेको आरोप, पाठक भन्छन– गरेको छैन

0
भक्तपुर, फागुन २३ भक्तपुर नगरकोटका कृष्ण बहादुर तामाङले मंगलवार पत्रकार सम्मेलनगर्दै जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले दुव्र्यवहार गरेको आरोप लगाउनुभएको छ । तामाङले मध्यपुर थिमि नगरपालिका–३, गठ्ठाघरस्थित राष्ट्रिय संचार केन्द्रको कार्यालयमा पत्रकार सम्मेलन...

मध्यपुर थिमि नगरपालिका वडा लिग – एक खेल अगावै वडा नं. ९ ले जित्यो...

0
भक्तपुर, फागुन २१ साविक विजेता वडा नं. ९ ले एक खेल अगावै मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबलको उपाधी रक्षा गरेको छ । लिगको सोमवार सम्पन्न खेलमा वडा नं. ९ ले वडा नं. २ लाई...

नेपाल कोरिया मैत्री नगरपालिका अस्पातलमा ब्लड बैंक स्थापना गर्न लायन्सले एक लाख डलर सहयोग...

0
भक्तपुर, फागुन २१ नेपाल कोरिया मैत्री नगरपालिका अस्पातलमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले एक लाख डलर सहयोग गर्नेभएको छ । सो सम्बन्धमा सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल...

राधेराधेस्थित हनुमन्ते खोलामा युवक मृत फेला

0
भक्तपुर, फागुन २१ भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा एक युवक मृत अवस्थामा फेला परेको छ । इलामको इलाम नगरपालिका ३ घरभई हाल काठमाण्डौं कोटेश्वर तिनकुने बस्ने २६ वर्षिय छत्र थापा मृत फेला परेको हो । उनी खोलाको...

MOST POPULAR