Sunday, May 19, 2024

जिल्ला सहकारी संघको अध्यक्षमा रायमाझी निर्वाचित

0
भक्तपुर, चैत्र ३ भक्तपुर जिल्ला सहकारी संघको अध्यक्षमा ध्रुव बहादुर रायमाझी निर्वाचित हुनुभएको छ । संघको शुक्रवार सम्पन्न २५ औं वार्षिक साधारणसभामा रायमाझी ७१ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी गणेशमान चक्रधरले...

अन्तर नगर फुटबलको लागि मध्यपुर थिमिको ४४ सदस्यीय प्रारम्भिक टोली घोषणा

0
भक्तपुर, चैत्र ३ मध्यपुर थिमि नगरपालिकाले अन्तर नगर फुटबल प्रतियोगिताका लागि शुक्रवार ४४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । नगरपालिकाले मध्यपुर युथ एशोसियसनको प्राविधिक सहयोगमा गत महिना सम्पन्न मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगिता...

उपभोक्ता स्वयम् जागरुक र सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड

0
भक्तपुर, चैत्र २ उपभोक्ता अधिकारका लागि उपभोक्ता स्वयम् जागरुक र सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले नियमनकारी निकायले पनि बजारको नियमित अनुगमन र नियमन गरी आफ्नो भूमिकालाई इमान्दारीपूवर्क निभाउनुपर्ने बताएका छन । विश्वक उपभोक्ता...

चैत्र २४ गते भक्तपुरमा ‘बागमती प्रदेश स्तरीय पहिलो धिमेबाजा प्रतियागिता’ हुने

0
भक्तपुर, चैत्र २ भक्तपुरमा पहिलोपटक ‘बागमती प्रदेश स्तरीय पहिलो धिमेबाजा प्रतियागिता’ हुने भएको छ । भक्तपुरको दत्तात्रयमा यही चैत्र २४ गते हुने एक दिवसीय सो प्रतियोगिता भक्तपुर जिल्ला मानन्धर युवा संघको संयोजन, काठमाण्डौं महानगरपालिकाको सहकार्यमा...

भक्तपुरको सल्लाघारीमा सत्गुरु माता सुदीक्षाजी महाराजले दुई दिन प्रवचन दिने

0
भक्तपुर, चैत्र २ सन्त निरंकारी मिशनका सत्गुरु माता सुदीक्षाजी महाराजले भक्तपुरको सल्लाघारीमा दुई दिन प्रवचन दिने भएको छ । सन्त निरंकारी मण्डल नेपालले भक्तपुरको सल्लाघारीमा आयोजना गरेको २३ औं निरंकारी सन्त समागम नेपाल कार्यक्रममा सुदीक्षा...

आइसीसी प्रमुख नेपाल आउने

0
भक्तपुर, चैत्र १ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का प्रमुख ग्रेग बार्कले अर्को साता नेपाल आउने भएको छ । बार्कले मार्च १८ मा चार दिने नेपाल भ्रमणको लागि आउन लागेको हो । भ्रमणका क्रममा बार्कलेले टियु अन्तर्राष्ट्रिय...

अन्तर नगर महिला कबड्डीको क्वाटर फाइनल समिकरण पुरा

0
भक्तपुर, चैत्र १ भक्तपुर नगरपालिकाको आयोजनामा शहिद स्मृति मैदानमा जारी अन्तर नगर महिला कबड्डी प्रतियोगिताको क्वाटर फाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको क्वाटर फाइनल खेलहरु शुक्रवार हुनेछ । प्रतियोगिताको बिहिवार सम्पन्न विराटनगर महानगरपालिका र महाकाली...

डा. महतले भने, “प्रधानमन्त्रीले झुट बोले”

0
भक्तपुर, फागुन २८ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोड्नुमा आफूलाई पनि कारक ठानेपछि तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत स्पष्टीकरण दिँदैं प्रचण्डले झुटो बोलेको आरोप लगाउनुभएको छ...

अन्तर नगर महिला कबड्डी प्रतियोगिता शुरु

0
भक्तपुर, फागुन २८ भक्तपुरमा आज (मंगलवार)देखी अन्तर नगर महिला कबड्डी प्रतियोगिता शुरु भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय शहिद स्मृति खेल मैदानमा कबड्डी प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

माटोको ढिस्कोले पुरिएर ताथलीमा एक कामदारको मृत्यु

0
भक्तपुर, फागुन २८ भक्तपुरको ताथलीमा जग्गा प्लटिङ गर्न खनेको खाल्डोमा पुरिएर मंगलवार एक कामदारको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीको हलालगाउँमा अवैधरुपमा गरिएको जग्गा प्लटिङमा पर्खाल लगाउन जग खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर...

MOST POPULAR