Tuesday, May 21, 2024

मध्यपुर थिमिमा सामूदायिक विद्यालयको दिवा खाजाका लागि त्रिपक्षीय सम्झौता

0
भक्तपुर, फागुन २७ मध्यपुर थिमि नगरपालिकाले एकिकृत भान्साघर सञ्चालन गरी सामूदायिक विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा उपलब्ध गराउने भएको छ । यसका नगरपालिकाको सभाहलमा मध्यपुर थिमि नगरपालिका, विश्व खाद्य कार्यक्रम र फुड फर लाईफ (जीवनका...

अन्तर नगर फुटबलको लागि मध्यपुर थिमिको ४४ सदस्यीय प्रारम्भिक टोली घोषणा

0
भक्तपुर, चैत्र ३ मध्यपुर थिमि नगरपालिकाले अन्तर नगर फुटबल प्रतियोगिताका लागि शुक्रवार ४४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । नगरपालिकाले मध्यपुर युथ एशोसियसनको प्राविधिक सहयोगमा गत महिना सम्पन्न मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगिता...

प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्दै कांग्रेस महासमिति बैठक सम्पन्न

0
भक्तपुर, फागुन ९ ललितपुरको गोदावरीमा सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले प्राप्त सुझावहरुका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जन सहित अन्तिम रुप दिने गरी तीन वटा प्रस्ताव सर्वसम्मत पारित गरेको छ । बैठकले उपसभापति पूर्ण वहादुर खड्काले प्रस्तुत गर्नुभएको...

महाशिवरात्रीका अवसरमा डोलेश्वरका चारै ढोका खुल्ला

0
भक्तपुर, फागुन २५ महाशिवरात्रीको अवसरमा आज (शुक्रवार) पछिल्लो समय शिवमार्गीहरुको प्रमुख गन्तव्यको रुपमा विकास भएको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको चारै ढोका बिहान ४ बजेदेखी खुल्ला गरिएको छ । भक्तजनले डोलेश्वरको प्रमुख शिला छोएर...

महिलालाई आत्मनिर्भर बनाउन उत्पादनमूलक सिपसँग जोड्नुपर्छ– प्रजिअ श्रेष्ठ

0
भक्तपुर, फागुन २५ प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले महिलालाई आत्मनिर्भर बनाउन उनीहरुलाई उत्पादनमूलक सिपसँग जोड्नुपर्ने बताउनुभएको छ । ११४ औं अन्तर्राष्ट्रि«य महिला दिवसको अवसरमा बिहीबार भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको ‘आर्थिक विकासमा महिला उद्यमीको...

कांग्रेसले राजनीतिलाई विकाससँग जोड्नुपर्नेमा जिल्ला सभापतिहरुको जोड

0
गोदावरी, ललितपुर, फागुन ९ नेपाली कांग्रेसको महसमिति बैठकको तेस्रो दिन विभिन्न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ । छलफलमा कांग्रैसका जिल्ला सभापतिहरुले कांग्रेसले राजनीतिलाई जिकाससँग जोड्नुपर्नेमा जोड दिएका छन । छलफलमा चितवनका सभापति राजेश्वर खनालले...

मध्यपुर थिमि नगरपालिका वडा लिग – वडा नं. ९ को दोस्रो जित

0
भक्तपुर, फागुन ३ मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगितामा वडा नं. ९ ले लगातार दोस्रो जित दर्ता गरेको छ । सानो थिमिस्थित मध्यपुर खेल मैदानमा बिहिवार सम्पन्न दोस्रो खेलमा वडा नं. ९ ले वडा...

भक्तपुरमा तीन पुस्ताका चार फोटोग्राफरको तस्बिर प्रदर्शनी हुने

0
भक्तपुर, फागुन १२ भक्तपुरमा एउटै परिवारका तीन पुस्ताका चार जनाले खिचेका तस्बिर प्रदर्शनी हुने भएको छ । भक्तपुरको दरबार क्षेत्रमा फागुन १८ र १९ गते सो तस्बिर प्रदर्शनी हुने भएको हो । सो प्रदर्शनीको नाम...

चाँगुनारायण नगरपालिकाको वायु गुणस्तर व्यवस्थापन कार्य योजना सार्वजनिक

0
भक्तपुर, बैशाख १७ चाँगुनारायण नगरपालिकाले सोमवार वायु गुणस्तर व्यवस्थापन कार्य योजना २०८० सार्वजनिक गरेको छ । नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमु्ख जीवन खत्रीले सो कार्य योजना सार्वजनिक गर्नुभएको हो । ‘सरसफाइ नै सभ्यता हो, यही भावना जगाऔं,...

राष्ट्रियसभामा एमालेको उम्मेदवारी लोकतन्त्रको सुदृढ गर्न – प्रदेस सांसद थापा

0
भक्तपुर, पुस २५ वागमती प्रदेशका सांसद किरण थापाले आसन्न राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेले उम्मेदवारी लोकतन्त्र सुदृढ गर्नका लागि भएको बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा मंगलबार आयोजित सञ्चार–संवाद कार्यक्रममा सांसद थापाले निर्वाचन लोकतान्त्रिक पद्धती...

MOST POPULAR