Saturday, May 18, 2024

भारतका शरवणनलाई मिस्टर एसियाको उपाधि

0
भक्तपुर, भदौ २१ भारतका शरवणन मणिले ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तरगतको मिष्टर एसियाको उपाधि हात पारेका छन् । सो स्पर्धाका दश प्रतिस्पर्धीलाई पछि पार्दै मणिले उपाधि जितेका हुन् । शारीरिक सुगठन...

चिनियाँ राजदूतलाई स्पष्टीकरण सोध्नुपर्छ ः कांग्रेस सहमहामन्त्री यादव

0
भक्तपुर, भदौ २१ नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छेन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा उहाँले राजदुत छेनको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको बताउँदैं...

मध्यपुर थिमिमा श्री कृष्णका साथै ७३ देवीदेवताको पुजा परिक्रमा हुने

0
भक्तपुर, भदौ २० मध्यपुर थिमिमा बिहिवार श्री कृष्ण पुजा परिक्रमा हुने भएको छ । कृष्णाजन्माष्टमीको अवसरमा श्री कृष्ण भजन मण्डल दथुटोलको आयोजनामा श्री कृष्ण पुजा परिक्रमा हुन लागेको हो । परिक्रमका क्रममा श्री कृष्णका साथै विभिन्न...

गणेशमानको प्रतिमा अनावरणका लागि राष्ट्रपति पौडेल असोज २ गते भक्तपुर आउने

0
भक्तपुर, भाद्र २० राष्ट्रपति रामचन्द्र पौडेल यही असोज २ गते भक्तपुर आउन लाग्नुभएको छ । गणेशमान सिंह स्मृती वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिको आमन्त्रणमा सूर्यविनायक नगरपालिका ५ कटुञ्जेस्थित गणेशमान वाटिकामा स्थापित गणेशमान सिंहको प्रतिमा...

ख्वप विश्वविद्यालय स्थापना गर्न सबैको अपनत्व हुनुपर्छ – सांसद थापा

0
भक्तपुर, भदौ २० भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले ख्वप विश्वविद्यालय स्थापना गर्ने हो भने त्यसमा सम्पूर्ण भक्तपुरबासी र यहाँका राजनीतिक दल, नागरिक समाज सबैको अपनत्व हुनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय...

रेडक्रस दिवसमा थिमि उपशाखामा प्रशिक्षण

0
भक्तपुर, भदौ २० नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले रेडक्रसकर्मीहरुलाई प्रशिक्षण गरेको छ । नेपाल रेडक्रस सोसाईटीको ६१ औं स्थापना दिवसको अवसरमा मंगलवार मध्यपुर थिमि उपशाखाले रेडक्रसकर्मीहरुलाई प्रशिक्षण गरेको हो । कार्यक्रममा उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले...

एसियन शारीरिक सुगठन विशाल र सनमलाई स्वर्ण

0
भक्तपुर, भदौ १९ काठमाण्डौमा जारी ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि विशाल पौडेल र सनम मुलगुठीले स्वर्ण जितेका छन् । एसियन शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन...

व्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपनि बलिङमा चुकेपछि नेपाल भारतसँग पराजित, खेल हारेपनि मन जित्न सफल

0
भक्तपुर, भदौ १९ व्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपनि बलिङमा चुकेपछि नेपाल एसिया कप क्रिकेट २०२३ को समूह चरणबाटै बाहिरिएको छ । श्रीलंकाको पल्लेकेलेमा सोमवार राती सम्पन्न खेलमा समूहको दोस्रो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित हुँदैं...

नेपाल र भारतबीचको खेल २३ ओभरमा घटाईयो, भारतलाई नयाँ लक्ष्य १४५ रन

0
भक्तपुर, भदौ १८ एसिया कप क्रिकेट प्रतियोगिताको नेपाल र भारतबीचको खेल २३ ओभरमा घटाएको छ । वर्षाले खेल प्रभावित भएपछि ओभर घटाएको हो । ओभरसँगै लक्ष्य पनि घटेको छ । वर्षाको कारण दुई घण्टा भन्दा बढी...

क्यानडा पठाई दिन्छु भनी अनलाइन ठगी गर्ने दुई जना पक्राउ

0
भक्तपुर, भदौ १८ वर्कपरमिट भिसामा क्यानडा पठाई दिने भनी ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ का ३० वर्षिय लक्ष्मण नेपाली...

MOST POPULAR