Wednesday, May 1, 2024

मध्यपुर थिमिमा टोलबस्तीको मौलिक नामको नामपाटी राख्ने कार्य शुरु

0
भक्तपुर बैशाख १ मध्यपुर थिमि नगरपालिकामा टोलबस्तीको मौलिक नामको नामपाटी राख्ने कार्य शुरु भएको छ । नगरपालिकाले गठन गरेको मौलिक नाम अभिलेखीकरण तथा प्रतिष्ठापन समिति मध्यपुर थिमिको प्रसिद्ध बिस्का जात्रा र नयाँ वर्षको अवसर पारेर...

जनताको कर दुरुपयोग हुने गरी कुनै काम हुँदैन – नगरप्रमुख श्रेष्ठ

0
भक्तपुर, चैत्र २९ मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जनताको कर दुरुपयोग हुने गरी कुनै काम नहुने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल रेडक्रस सोसाईटी थिमि उपशाखाले बिहिवार आयोजित क्यालेण्डर विमोचन, प्रमाणपत्र वितरण र शुभकामना आदान...

बिस्का जात्राको रौनकमा झुम्दै भक्तपुर

0
लक्ष्मी गारु, भक्तपुर, चैत्र २७ भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (मंगलवार)बाट शुरु हुँदैछ । यस सँगै ९ दिन भक्तपुर बिस्का जात्राको रौनकमा झुम्ने छ । नव वर्षको आगमनसँगै आठ रात...

उपत्यका व्यापी धिमे बाजा प्रतियोगितामा सिरुटारको लुँनिभा धिमे खलः प्रथम (फोटो फिचरसहित)

0
भक्तपुर, चैत्र २६ मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सोमवार बोडेमा सम्पन्न उपत्यका व्यापी धिमे बाजा प्रतियोगितामा सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारको लुँनिभा धिमे खलः प्रथम भएको छ । लाकुछें धिमे गुठी र खपला धिमे गुठीको सहकार्यमा...

फोटो पत्रकार श्रेष्ठ थिम्रिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत

0
भक्तपुर, चैत्र २५ राष्ट्रिय समाचार समिति (रासस)का फाटो पत्रकार रत्नकृष्ण श्रेष्ठ थिम्रिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । मध्यपुर सञ्चार समाजको पाँचौँ अधिवेशन एवं १२औँ साधारणसभाको अवसरमा शनिवार फाटो पत्रकार श्रेष्ठ पुरस्कृत हुनुभएको हो । समाजले...

लोहकिल्थलीको दक्षिणकाली मन्दिरको फल्चा पुनःनिर्माण शुरु

0
भक्तपुर, चैत्र २५ मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोहकिल्थलीस्थित दक्षिणकाली मन्दिरको फल्चा (पाटी) पुनःनिर्माण हुने भएको छ । बागमती प्रदेश सरकारको योजना अनुसार स्थानीय उपभोक्ताहरुले सो मन्दिरको फल्चा पुनःनिर्माण हुन लागेको हो । फल्चा निर्माणको...

मदरल्याण्ड स्कुलका विद्यार्थीहरुको प्रतिभा प्रस्तुतीकरण र उत्कृष्ट सम्मानीत

0
भक्तपुर, चैत्र २४ भक्तपुरको सूर्यविनायक नगरपालिका ९ भाटेढिकुरस्थित मदरल्याण्ड ईङ्गलिस बोर्डिङ स्कुलले शनिवार विद्यार्थीहरुको प्रतिभा प्रस्तुतीकरण र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कुलको २० औं वार्षिकोत्सवको अवसरमा स्कुलको विभिन्न क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थी र...

बागमती प्रदेश स्तरिय धिमे बाजा प्रतियोगितामा लुँनिभाः धिमे खल प्रथम

0
भक्तपुर, चैत्र २४ प्रथम बागमती प्रदेश स्तरिय धिमे बाजा प्रतियोगितामा भक्तपुरको सूर्यविनायक नगरपालिका १ सिरुटारस्थित लुँनिभाः धिमे खल प्रथम भएको छ । केन्द्रीय मानन्धर संघले काठमाण्डौं महानगरपालिकाको सहकार्यमा भक्तपुरको दत्तात्रयमा शनिवार आयोजित प्रतियोगितामा लुँनिभाः प्रथम...

सतकुलपुत्त श्रामणेर प्रव्रज्या बुटवलको अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारमा चैत २५ गतेदेखि शुभारम्भ हुने

0
बुटवल, चैत २१ गते । सतकुलपुत्त अर्थात एकसय जना कुलपुत्रहरुको अल्पकालिन श्रामणेर प्रव्रज्या कार्यक्रम यही चैत २५ गतेदेखि बेशाख ४ गतेसम्म बुटवल, डिङ्गरनगरस्थित अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारमा हुन गईरहेको छ । श्वेपारमी निःशुल्क शिक्षा...

मध्यपुर थिमिका आकाशे पुलमा सँस्कृति झल्कने भित्ते चित्रकला

0
भक्तपुर, चैत्र २१ अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि नगरपालिकाभित्र रहेको आकाशे पुलका भित्ताहरु रंगीन र कलात्मक बनेको छ । मध्यपुर थिमि नगरपालिकाले नगरको कला सँस्कृति झल्कने गरी भित्ते चित्रकलाले रंगाएपछि आकाशे पुलका भित्ताहरु रंगीन र...

MOST POPULAR