Friday, April 26, 2024

एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको अध्ययन हुने

0
भक्तपुर, मंसिर १५ एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ । चाँगुनारायण नगरपालिका–३, झौखेलमा अवस्थित ‘शुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्र’ले नेपालका विभिन्न २२ जिल्लाका एचआइभी...

लोहकिल्थलीमा एक पुरुष मृत अवस्थामा फेला

0
भक्तपुर, मंसिर ११ भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित बन्द रहेको राइस मिलभित्र एक पुरुष मृत अवस्थामा फेला परेको छ । स्थानीय हरिकृष्ण द्धारेको घरटहरामा सञ्चालन भएर विगत ६ महिनादेखी बन्द रहेको राइस मिलको धानको भुस फाल्न...

वैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिठानद्धारा साहित्यकार संग्रौला सम्मानित

0
भक्तपुर, मंसिर ११ स्व. बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिठानले प्रगतिशील साहित्यकार, समालोचक एवम् वरिष्ठ लेखक खगेन्द्र संग्रौलालाई सम्मान गरेको छ । प्रतिष्ठानले स्व. वैकुण्ठहरि श्रेष्ठको ९० औं जन्मजयन्तीको अवसरमा आइतवार नगद ५१ हजारसहित संग्रौलालाई सम्मान गरेको...

‘ङेङापा झ्यया दरबार’ म्युजिक भिडियो सार्वजनिक

0
भक्तपुर, मंसिर ११ जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित, गायक सत्यनारायण मानन्धरको स्वर र संगितकार न्ह्यु बज्राचार्यको संगीतमा रहेको नेपाल भाषाको गीत ‘ङेङापा झ्यया दरबार’ म्युजिक भिडियो सोमवार सार्वजनिक भएको छ । ङेङापा झ्यया दरबार गीतको म्युजिक भिडियोका...

कार्तिक शुक्ल पूर्णिमाको अवसरमा आज सकिमना पुन्ही पर्व मनाउँदै नेवार समुदाय

0
भक्तपुर, मंसिर ११ कार्तिक शुक्ल पूर्णिमाको अवसरमा नेवार समूदायले आज सोमवार सकिमना पुन्ही पर्व मनाउँदैछन । सकिमना पुन्ही नेपाल संवतको पहिलो पूर्णिमा हो । यस पर्वमा विशेष गरी पिँडालु उसिनेर खाने भएकाले नेवार समूदायले पिँडालु...

प्रसाईंलाई नजरवन्दमा राखिएको छैन–जिल्ला प्रशासन कार्यालय भक्तपुर

0
भक्तपुर, मंसिर ९ जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक एवम् व्यवसायी दुर्गा प्रसाईं नजरबन्दमा नराखिएको स्पष्ट पारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाले शुक्रवार साँझ एक...

प्रसाईं निवासको सुरक्षाको लागि प्रहरी परिचालन

0
भक्तपुर, मंसिर ८ जिल्ला प्रहरी परिसर भक्तपुरले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको घर सुरक्षाको लागि मात्र प्रहरी खटाएको जनाएको छ । मध्यपुर थिमि–६, थिमिस्थित प्रसाईंको निवासमा सुरक्षाकर्मीको बाक्लो उपस्थितीका बारेमा...

उद्योग विभागद्धारा ‘इको प्यानल’ शब्द प्रयोग नगर्न इको प्यानल नेपाल प्रा.लिका नाममा अन्तरकालीन आदेश...

0
भक्तपुर, मंसिर ८ उद्योग विभागले इको प्यानल नेपाल प्रा.लि.लाई इको प्यानल शब्द प्रयोग नगर्न नगराउन अन्तरकालीन आदेश जारी गरेको छ । गोर्खा इको प्यानल र इको प्यानल नाममा प्रिफाइव प्यानल उत्पादन गर्दै आइरहेको इन्टरनेशनल ग्रीन...

माझखण्ड सतकुलपुत्त पब्बज्जा – २०७९ (संस्मरण तेश्राे दिन – ३) भाग २

0
अन्तर्राष्ट्रिय बाैद्ध दिवस सुनिता तुलाधर शिल्पकार, ललितपुर । सोहि दिन नै माझखण्डमा भइरहेको श्रामणेर प्रव्रज्याका लागि सहयोग गर्न केहि उपयोगी सामाग्रीहरु दान दिने ईच्छाले काठमाडौंबाट शाक्य रत्न एवं परिवारजन आउनु भएको थियो । उहाँहरुले ञाणवती गुरुमाको कक्षापछि...

नगरस्तरिय गणित प्रदर्शनी प्रतियोगितामा एस ओ एस प्रथम

0
भक्तपुर, मंसिर ७ मध्यपुर थिमि नगरस्तरिय गणित प्रदर्शनी प्रतियोगितामा एस ओ एस हर्मन माइनर विद्यालय प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखाले बुधवार आदर्श मावि सानोथिमिमा आयोजित उक्त प्रतियोगितामा सहभागी २२ विद्यालय मध्ये...

MOST POPULAR