Monday, May 6, 2024

देको मिवा इतापाके जग्गा एकीकरण आयोजनामा ब्यापक अनियमितता भएको संघर्ष समितिको दावी, नगरपालिकाले किसानलाई...

0
भक्तपुर, मंसिर १५ भक्तपुर नगरपालिकाद्धारा सञ्चालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना पीडित संघर्ष समितिले उक्त आयोजनामा व्यापक अनियमितता भएको आरोप लगाएको छ । समितिले शुक्रवार रिपोर्टर्स क्लब नेपाल काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै आयोजनाले जग्गाधनीलाई...

एचआईभी एड्स अन्त्यका लागि समूदायको अर्थपुर्ण सहभागिता आवश्यक

0
भक्तपुर, मंसिर १५ एचआईभी एड्स अन्त्यका लागि समूदायको अर्थपुर्ण सहभागिता आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले समूदायसँगको सहकार्यको सुनिश्चितता कायम गर्दै एचआईभी एड्सको कार्यक्रमलाई थप प्रभावकारी बनाउन र सुदृढीकरण गर्नुपर्ने सुझाव समेत दिएका...

राष्ट्रियसभा सदस्यको निर्वाचन तालिका सार्वजनिक

0
भक्तपुर, मंसिर १५ निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका शुक्रवार सार्वजनिक गरेको छ । आयोगले आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम राखेको छ । तालिका...

चाँगुनारायणका वडामा विपतका आधारभूत खोज तथा उद्धार सामग्रीको व्यवस्था

0
भक्तपुर, मंसिर १५ चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा विपतमा प्रयोग हुने आधारभूत खोज तथा उद्धारका सामग्रीहरु भण्डारण शुरु गरेको छ । नगरपालिकाले सम्भावित विपद्लाई मध्येनजर गर्दै स्थानीयस्तरमै स्वयंसेवकहरु परिचालन गरी तत्काल प्रतिकार्य गर्नको लागि आवश्यक आधारभूत...

एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको अध्ययन हुने

0
भक्तपुर, मंसिर १५ एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ । चाँगुनारायण नगरपालिका–३, झौखेलमा अवस्थित ‘शुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्र’ले नेपालका विभिन्न २२ जिल्लाका एचआइभी...

लोहकिल्थलीमा एक पुरुष मृत अवस्थामा फेला

0
भक्तपुर, मंसिर ११ भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित बन्द रहेको राइस मिलभित्र एक पुरुष मृत अवस्थामा फेला परेको छ । स्थानीय हरिकृष्ण द्धारेको घरटहरामा सञ्चालन भएर विगत ६ महिनादेखी बन्द रहेको राइस मिलको धानको भुस फाल्न...

वैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिठानद्धारा साहित्यकार संग्रौला सम्मानित

0
भक्तपुर, मंसिर ११ स्व. बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिठानले प्रगतिशील साहित्यकार, समालोचक एवम् वरिष्ठ लेखक खगेन्द्र संग्रौलालाई सम्मान गरेको छ । प्रतिष्ठानले स्व. वैकुण्ठहरि श्रेष्ठको ९० औं जन्मजयन्तीको अवसरमा आइतवार नगद ५१ हजारसहित संग्रौलालाई सम्मान गरेको...

‘ङेङापा झ्यया दरबार’ म्युजिक भिडियो सार्वजनिक

0
भक्तपुर, मंसिर ११ जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित, गायक सत्यनारायण मानन्धरको स्वर र संगितकार न्ह्यु बज्राचार्यको संगीतमा रहेको नेपाल भाषाको गीत ‘ङेङापा झ्यया दरबार’ म्युजिक भिडियो सोमवार सार्वजनिक भएको छ । ङेङापा झ्यया दरबार गीतको म्युजिक भिडियोका...

कार्तिक शुक्ल पूर्णिमाको अवसरमा आज सकिमना पुन्ही पर्व मनाउँदै नेवार समुदाय

0
भक्तपुर, मंसिर ११ कार्तिक शुक्ल पूर्णिमाको अवसरमा नेवार समूदायले आज सोमवार सकिमना पुन्ही पर्व मनाउँदैछन । सकिमना पुन्ही नेपाल संवतको पहिलो पूर्णिमा हो । यस पर्वमा विशेष गरी पिँडालु उसिनेर खाने भएकाले नेवार समूदायले पिँडालु...

प्रसाईंलाई नजरवन्दमा राखिएको छैन–जिल्ला प्रशासन कार्यालय भक्तपुर

0
भक्तपुर, मंसिर ९ जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक एवम् व्यवसायी दुर्गा प्रसाईं नजरबन्दमा नराखिएको स्पष्ट पारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाले शुक्रवार साँझ एक...

MOST POPULAR