Monday, May 6, 2024

मध्यपुर थिमिका सबै वडामा शिशु स्याहार केन्द्र खोल्ने

0
भक्तपुर, मंसिर २८ मध्यपुर थिमि नगरपालिकाले नगरका सबै वडामा शिशु स्याहार केन्द्र खोल्ने भएको छ । मध्यपुर थिमिको हालै बसेको नगर कार्यपालिका बैठकले नगरपालिकाको समूदाय संस्थासँगको साझेदारीमा सञ्चालन हुने प्रारम्भिक बालविकास केन्दरु शिशु स्याहार केन्द्र...

नक्कली कागजपत्रको आधारमा विदेश पठाएको आरोपमा ३२ जना पक्राउ

0
भक्तपुर, मंसिर २७ नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले अध्यागमन विभागदेखि प्रहरी, नेपाल वायुसेवा निगमका कर्मचारी, कन्सल्टेन्सी सञ्चालक, ट्राभल एजेन्सीका कर्मचारीसहित ३२ जनालाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाण्डौं उपत्यका...

विद्यालयहरुले मुलुकको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ–उपराष्ट्रपति यादव

0
भक्तपुर, मंसिर २७ उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विद्यालयहरुले मुलुकको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । भक्तपुरको दरवारस्क्वायरस्थित श्री पद्य माध्यामिक विद्यालयको बुधवार आयोजित शतवार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै उपराष्ट्रपति यादवले विद्यालय व्यवस्थापन...

भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना

0
भक्तपुर, मंसिर २६ भक्तपुर नगरपालिका र चीनको स्—छुवान प्रान्तको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ । लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणको अवसरमा मंगलवार भक्तपुर नगरपालिका र लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध...

प्रहरीले झम्सिखेलमा गोली प्रहार गरी एक जनालाई नियन्त्रणमा लिए

0
भक्तपुर, मंसिर २६ ललितपुर महानगरपालिका–३, झम्सीखेलमा प्रहरीले गोली हानी आज (मंगलवार)एक जनालाई नियन्त्रणमा लिएको छ । लागु औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष अनुसन्धान प्रहरी टोलीले उदयपुर,...

‘सय वर्षपछिको भक्तपुर’ र ‘५० वर्षपछिको नेपाल’को आधारमा नगरपालिका सञ्चालन–नगरप्रमुख प्रजापति

0
भक्तपुर, मंसिर २६ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दुई दशक अघि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ र ‘५० वर्षपछिको नेपाल’ पुस्तकलाई आधार बनाई काम गर्दै आएको बताउनुभएको छ...

जिब्रो छेडाएका बालकरामलाई एसएस कलेजको विशेष सम्मान

0
भक्तपुर, मंसिर २४ मध्यपुर थिमि नगरपालिका वडा नं. ४ मा अवस्थित एसएस कलेजले थिमिको ‘येंया पुन्हीया म्ये प्वा खनेगु’ जात्रामा जिब्रो छेडाएर पशुपतिसम्मको पैदल यात्रा गर्नुभएका बालकराम नानी श्रेष्ठलाई विशेष सम्मान गरेको छ । एसएस...

चाँगुनारायण नगरपालिकाको विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशाला सम्पन्न

0
भक्तपुर, मंसिर २४ चाँगुनारायण नगरपालिकाको समन्वय र आइसेट नेपाल तथा डिसिएको आर्थिक सहयोगमा चाँगुनारायण नगरपालिकाको विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका...

बोडेको श्रीमहालक्ष्मी साकोसको रजत महोत्सवमा विविध कार्यक्रम

0
भक्तपुर, मंसिर २२ मध्यपुर थिमि नगरपालिका–९ स्थित ऐतिहासिक नगरी बोडेमा अवस्थित श्रीमहालक्ष्मी वचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको २५ वर्ष भएको छ । यस अवसरमा सहकारीले शुक्रवार साँझ बोडेमा सुकुन्दा ¥याली गर्नुका साथै...

मानव अधिकारको सम्वर्धन भएमा संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ – राष्ट्रपति पौडेल

0
भक्तपुर, मंसिर २१ राष्ट्रपति रामचन्द्र पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्धन भएमा मात्र मुलुकमा कानूनी राज्य र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनुभएको छ । उहाँले बिहिवार राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक...

MOST POPULAR