Sunday, May 19, 2024

मध्यपुर थिमिमा सकियो नवदुर्गा नाच

0
भक्तपुर, पुस १६ भक्तपुरको ऐतिहासिक एव्म धार्मिक महत्वको तान्त्रिक विधियुक्त नवदुर्गा देवगणको मध्यपुर थिमिमा नाच प्रदर्शन एक सातापछि सोमवार सम्पन्न भएको छ । गत पुस १० गते यःमरी पुन्हीको दिनदेखी शुरु भएको नाच प्रदर्शन सोमवार...

सन् २०२३ मा नेपालमा प्रेस स्वतन्त्रता हननमा ५८ घटना दर्ता

0
भक्तपुर, पुस १६ सन् २०२३ को एक वर्षभित्र नेपालमा ५८ वटा प्रेस स्वतन्त्रता हननमा घटना अभिलेख भएको छ । सो घटनामा १३ महिला पत्रकार र ७४ पुरुष पत्रकार एवम् ५ सञ्चार संस्था प्रभावित भएको नेपाल...

भृकुटीमण्डमा आजदेखी रियल इस्टेट एक्स्पो हुने

0
भक्तपुर, पुस १२ काठमाण्डौँको भृकुटीमण्डपमा यही पुस १२ देखि १५ गतेसम्म आठौं ‘रियल इस्टेट एक्स्पो २०२३’ हुने भएको छ । एक्स्पोको तयारी पुरा भएको बुधवार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ । एक्स्पोमा विद्युतीय सरसामानहरु, फर्निचर, पाईप,...

सांसद थापा उपचारपछि स्वदेश फिर्ता

0
भक्तपुर, पुस ११ नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापा बुधवार स्वदेश फर्कनु भएको छ । गत कार्तिक ३० गते स्वास्थ्य उपचारका लागि भारतको राजधानी दिल्ली जानुभएका...

भक्तपुरको नवदुर्गा देवगण नाच मध्यपुर थिमिमा प्रदर्शन

0
भक्तपुर, पुस १० भक्तपुरको ऐतिहासिक एवम् धार्मिक महत्वको नवदुर्गा देवगण नाच मध्यपुर थिमिमा प्रदर्शन गरिएको छ । देवगणले मंगलवार थिंला पुन्ही अर्थात यःमरी पुन्हीको दिन मध्यपुर थिमिको दिगुटोलमा नाच प्रदर्शन गरेको हो । भक्तपुरको नवदुर्गा देवगण...

प्रजातान्त्रिक जनस्वास्थ्य संघ नेपालको अध्यक्षमा विन्जवला निर्विरोध निर्वाचित

0
भक्तपुर, पुस १० प्रजातान्त्रिक जनस्वास्थ्य संघ नेपालको अध्यक्षमा विन्जवला श्रेष्ठ निर्विरोध निर्वाचित भएको छ । संघको मंगलवार सम्पन्न तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा नरेश बाबु...

थिंला पुन्हीमा अचेल गुञ्जिँदैन यःमरी भाका

0
लक्ष्मी गारु, भक्तपुर, पुस १० त्यः सिं त्यः बकसिं त्यः थाबले यागु सामा वलः यःमरी छग ति यः व्यूम्ह ल्यासेचा मव्यूम्ह बुरीचा सितिकुती.......... त्यः सिं त्यः बकसिं त्यः तालापाता कुलिचां जुसें त्यः यःमरी माकु, उकि दुने चाकु व्यूम्ह ल्यासेचा, मव्यूम्ह बुरीचा सितिकुती.......... धान्य पूर्णिमा अर्थात...

यःमरी पुन्हीको दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने

0
भक्तपुर, पुस ९ यःमरी पुन्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट यःमरी पुन्हीका दिन भक्तपुरमा समकालीन, परम्परागत तथा शास्त्रीय सङ्गीतका साथ म्युजिक फेस्टिवल २०८० हुने...

मौलिक नाम हराए पहिचान समेत हराउँछ

0
भक्तपुर, पुस ९ नेपाल भाषाविद्, ईतिहासका विज्ञ, सँस्कृतिकर्मी र पुरातत्वविद्हरुले मौलिक नाम हराए त्यस स्थानको पहिचान समेत हराउँदैं जाने बताउनुभएको छ । उहाँहरुले नामकै आधारमा स्थान विशेषको ऐतिहासिक एवम् पौराणिक महत्व समेत झल्किने भएकोले मौलिक...

प्रनानि मृत अवस्थामा फेला

0
भक्तपुर, पुस ८ भक्तपुरमा सूर्यविनायक वडा नं. ८ सिपाडोल टौखेलमा एक प्रहरी नायव निरीक्षक मृत अवस्थामा फेला परेको छ । नेपाल प्रहरी प्रधान कार्यालय १ नं. गण नक्साल काठमाण्डौमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षिय...

MOST POPULAR