Tuesday, May 7, 2024

आयुर्वेद स्वास्थ्य सेवामा विदेशी पर्यटकको आकर्षण

0
भक्तपुर, माघ १२ आयुर्वेद स्वास्थ्य सेवामा विदेशी पर्यटकहरु समेत आकर्षित हुन थालेका छन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरमा विदेशी पर्यटकले समेत सेवा लिनुले यसमा विदेशी पर्यटक समेत आकर्षित हुन थालेको पाईएको हो । केन्द्रले शुक्रवार...

एक महिने स्वस्थानी कथा वाचन र माधवनारायण व्रत शुरु

0
भक्तपुर, माघ ११ एक महिने स्वस्थानी कथा वाचन र माधवनारायण व्रत बिहिवारदेखी शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखी माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म स्वस्थानीको कथा वाचन र माधवनारायणको व्रत बस्ने परम्परा अनुसार बिहिवारदेखी सो...

आमाले कलेजो दिएर बचाईन तीन वर्षिय छोराको जीवन

0
भक्तपुर, माघ ११ कलेजोको क्यान्सरका कारण मृत्युसँग संघर्ष गरिरहेका तीन वर्षिय बालकलाई आमाले कलेजो दिएर बचाएका छन । वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले ३ वर्षीय छोरा रिसवलाई कलेजो दिएर ज्यान मात्र बचाएनन् आमाका लागि...

स्व. तारा देवीको स्मृतिमा ‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान २०८०’

0
भक्तपुर, माघ १० तारा देवी स्मृति फाउन्डेसनले मंगलवार स्व. तारा देवी श्रेष्ठको १८ औँ पुण्य स्मृतिका अवसरमा ‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान’ कार्यक्रमको आयोजना गरेको छ । काठमाण्डौँ महानगरपालिका, टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका...

स्कुटीसँग ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

0
भक्तपुर, माघ १० भक्तपुरको चुनदेवीमा मंगलवार साँझ मोटरसाइकल र स्कुटी ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार बस्ने २० वर्षिय ओम के.सी हुन । सल्लाघारीबाट सूर्यविनायक...

कांग्रेसको भवन निर्माणका लागि युवा नेता राणाले २० लाख सहयोग दिने

0
भक्तपुर, माघ ८ नेपाली कांग्रेस भक्तपुरका युवा नेता रवि राणाले नेपाली कांग्रेस भक्तपुरको भवन निर्माणका लागि २० लाख रुपैंया सहयोग गर्ने घोषणा गर्नुभएको छ । कांग्रेस जिल्ला समितिको २७ औं बैठकमा नेता राणाले सो घोषणा...

मध्यपुर थिमि नगरपालिकाद्धारा सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

0
भक्तपुर, माघ ८ मध्यपुर थिमि नगरपालिकाले सशस्त्र प्रहरी बलको दुवाकोटस्थित २२ नं. गण गुहेश्वरी र नेपाली सेनाको सानोथिमिस्थित भैरव वाहन गुल्मलाई सोमवार विपद् व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरप्रमुख...

बसुन्धारास्थित धौवलागिरी हिमाल पोलिक्लिनिकबाट नक्कली डाक्टर पक्राउ

0
भक्तपुर, माघ ८ काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जना नक्कली डाक्टरलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगर–२ घर भई हाल काठमाण्डौं–३ महाराजगञ्ज बस्ने आफुलाई डा. एस...

बौद्ध धर्मावलम्बीहरुले मनाए लिच्छवीकालिन सम्यक दान पर्व

0
भक्तपुर, माघ २ माघे संक्रान्तिको अवसरमा भक्तपुरका बौद्ध धर्मावलम्बीहरुले सोमवार धुमधामले लिच्छवीकालिन सम्यक दान पर्व मनाएका छन । माघे संक्रान्तिमा नेवार समुदायले घिउ चाकुका साथै तिलको लड्डु खाने प्रचलन रहेको छ । त्यसैले नेवार समुदायले...

भक्तपुरमा माघे संक्रान्ति मनाउने परम्पराका बारेमा उपप्रधानमन्त्री खड्काको चासो

0
भक्तपुर, माघ १ उपप्रधान तथा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भक्तपुरमा माघे संक्रान्ति मनाउने परम्पराको बारेमा चासो व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी...

MOST POPULAR