Sunday, May 19, 2024

स्व. तारा देवीको स्मृतिमा ‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान २०८०’

0
भक्तपुर, माघ १० तारा देवी स्मृति फाउन्डेसनले मंगलवार स्व. तारा देवी श्रेष्ठको १८ औँ पुण्य स्मृतिका अवसरमा ‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान’ कार्यक्रमको आयोजना गरेको छ । काठमाण्डौँ महानगरपालिका, टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका...

स्कुटीसँग ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

0
भक्तपुर, माघ १० भक्तपुरको चुनदेवीमा मंगलवार साँझ मोटरसाइकल र स्कुटी ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार बस्ने २० वर्षिय ओम के.सी हुन । सल्लाघारीबाट सूर्यविनायक...

कांग्रेसको भवन निर्माणका लागि युवा नेता राणाले २० लाख सहयोग दिने

0
भक्तपुर, माघ ८ नेपाली कांग्रेस भक्तपुरका युवा नेता रवि राणाले नेपाली कांग्रेस भक्तपुरको भवन निर्माणका लागि २० लाख रुपैंया सहयोग गर्ने घोषणा गर्नुभएको छ । कांग्रेस जिल्ला समितिको २७ औं बैठकमा नेता राणाले सो घोषणा...

मध्यपुर थिमि नगरपालिकाद्धारा सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

0
भक्तपुर, माघ ८ मध्यपुर थिमि नगरपालिकाले सशस्त्र प्रहरी बलको दुवाकोटस्थित २२ नं. गण गुहेश्वरी र नेपाली सेनाको सानोथिमिस्थित भैरव वाहन गुल्मलाई सोमवार विपद् व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरप्रमुख...

बसुन्धारास्थित धौवलागिरी हिमाल पोलिक्लिनिकबाट नक्कली डाक्टर पक्राउ

0
भक्तपुर, माघ ८ काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जना नक्कली डाक्टरलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगर–२ घर भई हाल काठमाण्डौं–३ महाराजगञ्ज बस्ने आफुलाई डा. एस...

बौद्ध धर्मावलम्बीहरुले मनाए लिच्छवीकालिन सम्यक दान पर्व

0
भक्तपुर, माघ २ माघे संक्रान्तिको अवसरमा भक्तपुरका बौद्ध धर्मावलम्बीहरुले सोमवार धुमधामले लिच्छवीकालिन सम्यक दान पर्व मनाएका छन । माघे संक्रान्तिमा नेवार समुदायले घिउ चाकुका साथै तिलको लड्डु खाने प्रचलन रहेको छ । त्यसैले नेवार समुदायले...

भक्तपुरमा माघे संक्रान्ति मनाउने परम्पराका बारेमा उपप्रधानमन्त्री खड्काको चासो

0
भक्तपुर, माघ १ उपप्रधान तथा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भक्तपुरमा माघे संक्रान्ति मनाउने परम्पराको बारेमा चासो व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी...

इनारमा खसेकी महिलाको सकुशल उद्धार

0
भक्तपुर, माघ १ ललितपुरको महालक्ष्मी नगरपालिका–३ खन्ना गार्मेण्ट नबिनटोलस्थित रेखा यादवको घर कम्पाउण्डमा रहेको इनारमा सोमवार बिहान खसेकी महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ । करिव ३० फिट गहिरो इनारमा खसेकी सोही घरमा डेरा गरी...

मध्यपुर थिमि नगरपालिकाको ९ औं नगरसभा सम्पन्न

0
भक्तपुर, माघ १ मध्यपुर थिमि नगरपालिकाको नगरसभाको ९ औं अधिवेशन आइतवार सम्पन्न भएको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको नगरसभाको नवौं अधिवेशनले आगामी आर्थिक वर्ष २०८१÷०८२ देखी आर्थिक वर्ष २०८३÷०८४ सम्म तीन वर्षको राजश्व...

नेपालभाषा केन्द्रीय विभागको ई लाइब्ररीको उद्घाटन

0
ललितपुर, पौष २८ गते शनिवार । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन् । यही विहिबार त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको समुद्घाटन कार्यक्रममा...

MOST POPULAR