Sunday, May 19, 2024

भक्तपुरमा तीन पुस्ताका चार फोटोग्राफरको तस्बिर प्रदर्शनी हुने

0
भक्तपुर, फागुन १२ भक्तपुरमा एउटै परिवारका तीन पुस्ताका चार जनाले खिचेका तस्बिर प्रदर्शनी हुने भएको छ । भक्तपुरको दरबार क्षेत्रमा फागुन १८ र १९ गते सो तस्बिर प्रदर्शनी हुने भएको हो । सो प्रदर्शनीको नाम...

चोरी गरेर भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ

0
भक्तपुर, फागुन १२ भक्तपुरको चाँगुनारायणमा चोरी गरेर भाग्दै गरेका दुई जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा घर भई हाल काठमाण्डौं जिल्ला टेकु बस्ने १९ वर्षिय राजेश भुजेल र काभ्रेपलान्चोकको बनेपा नगरपालिका–६...

खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

0
भक्तपुर, फागुन ९ भक्तपुरमा करेन्ट लागेर बुधवार एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–२ कालिघाटमा खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर स्थानीय ६६ वर्षिय गणेशमान गोरेको मृत्यु भएको हो । विद्युतिय मेसिन प्रयोग गरी खोलाबाट...

प्राइम टाईम्स एचडी टेलिभिजनलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न काउन्सिलको निर्देशन

0
भक्तपुर, फागुन ७ प्रेस काउन्सिल नेपालले प्राइम टाईम्स एचडी टेलिभिजनलाई स्पष्टीकरण साधेको छ । प्राइम टाईम्स एचडी टेलिभिजनले ‘खबर अन्वेषण’ कार्यक्रममार्फत मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधिहरुको विषयमा अतिरञ्जित, भ्रामक समाचार सम्प्रेषण गरी व्यक्तिको मानमर्दन एवम् चरित्र...

पूर्ण स्तनपान प्रबद्र्धनका लागि अभिमुखीकरण

0
भक्तपुर, फागुन ४ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले पूर्ण स्तनपान प्रबद्र्धनका लागि आमा समूह र स्वास्थ्यकर्मीहरुलाई शुक्रवार अभिमुखीकरण गरेको छ । केन्द्रले भक्तपुर नगरपालिकाका आमा समूहका प्रतिनिधि, भक्तपुर अस्पताल र सिद्धि स्मृति महिला तथा बाल...

आज श्री पञ्चमी, भक्तपुरका सरस्वती मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो

0
भक्तपुर, फागुन २ आज माघ शुक्ल पञ्चमी अर्थात् श्री पञ्चमी । नेपाल सम्बतमा यसलाई सिल्लाथ्व पञ्चमी भनिन्छ । यसै दिनदेखी शिशिर ऋतुको समाप्त भई बसन्त ऋतु शुरु हुने भएकाले यस दिनलाई बसन्त पञ्चमी पनि भनिन्छ...

नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ५ जना पक्राउ

0
भक्तपुर, माघ २८ नक्कली सुन देखाई ठगी गरेको अभियोगमा भक्तपुर प्रहरीले ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुर बोडे बस्ने ३८ वर्षिय...

भक्तपुरमा आज विकास प्रहरको गजल गुञ्जने

0
भक्तपुर, माघ २८ भक्तपुरमा आज (आइतवार) गजल गुञ्जने भएको छ । गजलकार एवं पत्रकार विकास थापा(प्रहर)को एकल गजल साँझ मार्फत भक्तपुरको दुवाकोटस्थित सिटी बैंक्वेटमा गजल गुञ्जन लागेको हो । प्रहरलाई गजलकार एवम् गायक तथा संगीतकार...

सानोथिमिमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

0
भक्तपुर, माघ १९ भक्तपुरको मध्यपुर थिमि–२ सानोथिमिस्थित विश्वविद्यालय अनुदान आयोग नजिक बिहिवार राती मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गठ्ठाघरबाट सानोथिमि जाँदैं गरेको प्रदेश नं. ३–०२–००७ प. १६६६ नं. को मोटरसाईकल...

लागु औषध सहित एक जना पक्राउ

0
भक्तपुर, माघ १७ अवैध लागु औषधसहित भक्तपुर प्रहरीले मंगलवार भक्तपुर नगरपालिका–७, मुनिबिहार नजिकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–४, लाकुलाछेंमा बस्ने २४ वर्षिय समन भले रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको...

MOST POPULAR