Tuesday, April 30, 2024

नेपाली कांग्रेस बागमति प्रदेश सभापतिमा बाँनिया निर्वाचित

0
भक्तपुर, मंसिर १९ नेपाली कांग्रेस बागमति प्रदेशको सभापतिमा सभापति शेरबहादुर देउवा पक्षीय ईन्द्र बाँनिया निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस बागमति प्रदेशको प्रथम अधिवेशन अन्तर्गत आइतवार सम्पन्न दोस्रो चरणको मतदानमा बाँनियाले प्रतिष्पर्धी जगदीश नरसिंह के...

नेपाली कांग्रेस बागमती प्रदेशमा पुनः मतदान हुने

0
भक्तपुर, मंसिर १९ नेपाली कांग्रेसको बागमति प्रदेश अधिवेशनमा सभापतिका लागि पुनः मतदान हुने भएको छ । कांग्रेसको बागमति प्रदेश अधिवेशन अन्तर्गत शनिवार सम्पन्न सभापतिको निर्वाचनमा सभापतिका दावेदार तीन उम्मेदवार मध्यै कसैले पनि विधानले व्यवस्था गरे...

राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित, निर्मल निवासले हस्तक्षेप गरेको थापाको आरोप

0
भक्तपुर, मंसिर १९ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ । राप्रपाको काठमाण्डौंमा सम्पन्न एकता महाधिवेशनले लिङ्देनलाई अध्यक्षमा निर्वाजित गरेको हो । राप्रपाको आइतवार बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार लिङ्देन एक हजार...

नेपाली कांग्रेस बागमति प्रदेश अधिवेशन ः भक्तपुरका नेता मदनकृष्णको उपसभापति र सुरेशको महामन्त्रीमा उम्मेदवारी

0
भक्तपुर, मंसिर १७ नेपाली कांग्रेस भक्तपुरका नेता एवम् महासमिति सदस्य मदनकृष्ण श्रेष्ठले नेपाली कांग्रेस बागमति प्रदेश समितिको उपसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेस संस्थापनपक्ष सभापति शेरबहादुर देउवा पक्षीय नेता श्रेष्ठले ईन्द्र बाँनियाको समूहबाट उम्मेदवारी...

उपभोक्ता समिति खारेज गर्ने निर्णय ठेकेदार पोस्ने कार्य – अध्यक्ष बिजुक्छें

0
भक्तपुर, मंसिर १६ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उपभोक्ता समिति खारेज गर्ने निर्णय ठेकेदार पोस्ने कार्य भएको बताउनुभएको छ । भक्तपुर नगरपालिका–७ स्थित हनुमानघाट परिसरमा पुनःनिर्माण गरिएको ‘खोह्र दीप ध्वाखा’ र ‘छिपा ताँ’...

नेपाली कांग्रेस १४ औं महाधिवेशन – लामाको प्रस्ताव र थापाको समर्थनमा बागमति प्रदेशको सभापतिमा...

0
काठमाण्डौं, मंसिर १५ नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बाँनियाले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको...

पार्टीको आन्तरिक प्रतिष्पर्धामा कसैको हार जित हुँदैन ः सभापति थापा

0
भक्तपुर, मंसिर १५ नेपाली कांग्रेस भक्तपुरका नवनिर्वाचित जिल्ला सभापति दुर्लभ थापाले पार्टीलाई भक्तपुरमा पहिलो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ ले बुधवार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सभापति...

भक्तपुर कांग्रेसको महासमिति सदस्यको नतिजा उल्टियो

0
भक्तपुर, मंसिर १५ नेपाली कांग्रेस भक्तपुरको निर्वाचन समितिले आफ्नो पहिलो निर्णय उल्ट्याउँदै विजयी घोषित गरेका उम्मेदवारलाई पराजित घोषणा गरेको छ । भक्तपुर क्षेत्र नं. २ को सोमवार सम्पन्न जिल्ला अधिवेशनमा महासमिति सदस्यको लागि भएको निर्वाचनको...

भक्तपुरमा मंसिर १७ गतेदेखी स्थानीय तहमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन हुने

0
भक्तपुर, मंसिर १४ भक्तपुरमा यही मंसिर १७ गतेदेखी स्थानीय पालिकाको केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । निर्वाचन आयोगको निर्देशन र जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित राजनीतिक दलहरुसँग छलफल गरी मंसिर...

नेपाली कांग्रेस भक्तपुरको सभापतिमा संस्थापन पक्षका थापा पुनः निर्वाचित

0
भक्तपुर, मंसिर १४ नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित भएका छन । वर्तमान सभापति समेत रहेका थापा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन पक्षका नेता हुन । उनले ५५५ मत प्राप्त गरे ।...

MOST POPULAR