राष्ट्रपति भण्डारी र अध्यक्ष बिजुक्छेंबीच भेटवार्ता
भक्तपुर, माघ ८
राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँबीच शनिवार कमलविनायकमा भेटवार्ता भएको छ । चाँगुनारायणको दर्शनका लागि भक्तपुर आउनुभएका राष्ट्रपति भण्डारीले कमलविनायकस्थित बिजुक्छें निवास पुगेर बिजुक्छेंसँग भेटवार्ता गर्नुभएको...
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल र नेतामा नेमकिपाको दावी
भक्तपुर, माघ १
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको दावी गरेको छ । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको–पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार नेमकिपाले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल र नेताको...
पार्टीको नीति प्रति विमती हुँदैमा पार्टी नै परित्याग गर्ने परिपाटी बेठिक – सांसद थापा
भक्तपुर, पौष २८
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले पार्टीको नीति प्रति विमती हुँदैमा पार्टी नै परित्याग गर्ने परिपाटी बेठिक भएको बताउनुभएको छ । प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका नेता स्व....
जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भयो ः अध्यक्ष नेपाल
भक्तपुर, पौष २३
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा शनिवार आयोजित बधाई तथा सम्मान...
वि पि को राष्ट्रिय एकता एवम् मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक ः सांसद...
भक्तपुर, पौष १६
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ प्रदेश सभा ख समितिले आज शनिवार भक्तपुर अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । ४७ औं राष्ट्रिय एकता एवम् मेलमिलाप दिवसको अवसरमा कांग्रेसले फलफुल वितरण गरेको...
राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान
भक्तपुर, पौष ३
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको जनाउँदैं राष्ट्रपति भण्डारीले नेपालको संविधान २०७२ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान...
समानुपातिकतर्फ भक्तपुरका ६ जना सिफारिस
भक्तपुर, मंसिर २५
प्रतिनिधि सभा र प्रदेश सभातर्फ भक्तपुरका थप ६ जना सांसद बन्ने भएको छ । दलहरुले समानुपातिकतर्फको उम्मेदवारबाट शनिवार भक्तपुरका ६ जनाको नाम सिफारिस गरेसँगै भक्तपुरका थप ६ जना सांसद बन्न लागेको हो...
एमालेको समानुपातिक सांसदमा एकनाथ ढकालदेखि सुनीता बरालसम्म
भक्तपुर, मंसिर २४
नेकपा एमालेले शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फको ३४ सांसदहरुको नाम टुंग्याएको छ । एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा १२ पुरुष र २२ महिला गरी ३४ जना नाम...
भक्तपुरकी कोइरालासहित कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद
भक्तपुर, मंसिर २४
नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फको सांसदहरुको नाम टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक र प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको ३२ जनाको...
सांसदहरुले सिंगो देश र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ – अध्यक्ष नेपाल
भक्तपुर, मंसिर २४
नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सांसदहरुले सिंगो देश र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरको कटुञ्जेस्थित सुर्यनगर टोल विकास समिति र सृजनानगर टोल विकास समितिले...