Tuesday, April 23, 2024

कांग्रेसका नेताहरूले भने – यो महासमिति बैठकले कांग्रेसप्रति आकर्षण बढाउने काम गरोस्

0
गोदावरी, ललितपुर, फागुन ९ नेपाली कांग्रेसको महसमिति बैठकको चौँथो दिन विभिन्न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ । बैठकमा भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भएको बताउनुभयो । उहाँले...

महासमितिले जनताको जनजिविकाको सवाललाई सम्बोधन गर्नुपर्छ – सभापति थापा

0
गोदावरी, ललितपुर, फागुन ९ नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले महासमिति बैठक आमनागरिकका जनजिविकाका सवालमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभएको छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा बिहिवार धारणा राख्ने क्रममा उहाँले बैठक...

कांग्रेस महासमिति बैठकमा उठ्यो मिडियाको मुद्दा

0
गोदावरी, ललितपुर, फागुन ९ नेपाली कांग्रेसको जारी महासमिति बैठकको बन्द सत्रमा बोल्दै महासमिति सदस्यहरुले मिडियाका मुद्दाहरु पनि उठाएका छन् । महासमिति बैठकमा शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको प्रतिनिधित्व गर्दै महासिमिति सदस्य सरोज अधिकारीले मिडियाका मुद्दा...

कांग्रेस प्रतिवेदनमा संचार क्षेत्रका बिषय नसमेटिनु दुखद ः अध्यक्ष लम्साल

0
गोदावरी, ललितपुर, फागुन ९ नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको महासमिति बैठकमा संचार क्षेत्रलाई समेट्ने गरेर कुनै पनि प्रस्ताव नआउनु दुखद भएको बताउनुभएको छ । प्रेस युनियनका तर्फबाट महासमिति सदस्य चयन हुनुभएका अध्यक्ष लम्सालले...

कांग्रेस महासमिति बैठकमा ३७५ जनाले राखे धारणा

0
गोदावरी, ललितपुर, फागुन ९ ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन उपसभापित एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा...

कांग्रेसले राजनीतिलाई विकाससँग जोड्नुपर्नेमा जिल्ला सभापतिहरुको जोड

0
गोदावरी, ललितपुर, फागुन ९ नेपाली कांग्रेसको महसमिति बैठकको तेस्रो दिन विभिन्न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ । छलफलमा कांग्रैसका जिल्ला सभापतिहरुले कांग्रेसले राजनीतिलाई जिकाससँग जोड्नुपर्नेमा जोड दिएका छन । छलफलमा चितवनका सभापति राजेश्वर खनालले...

कांग्रेसले सुशासनलाई मुलमन्त्र बनाउने महामन्त्री थापाको प्रस्ताव

0
गोदावरी, ललितपुर, फागुन ८ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने बताउनुभएको छ । ललितपुरको गोदवारीमा जारी महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेश गर्दै उहाँले कांग्रेसको अभियानलाई सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिनुभयो...

अर्थमन्त्री डा. महतको प्रतिवेदन ः आर्थिक परिसूचकमा क्रमशः सुधार

0
गोदावरी, ललितपुर, फागुन ८ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जारी महासमिति बैठकमा नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । नेपाल सरकारको अर्थमन्त्री समेत रहनुभएका डा. महतले लोकतान्त्रिक समाजवादको...

गठबन्धनबाट उपलब्धी हासिल तर चुनौती र असन्तुष्टि छ – महामन्त्री शर्मा

0
गोदावरी, ललितपुर, फागुन ८ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसायिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै गठबन्धनबाट उपलब्धी हासिल गरेपनि चुनौती र असन्तुष्टि रहेको उल्लेख गर्नुभएको छ । महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण...

कांग्रेस महासमिति बैठकमा ५ प्रतिवेदन पेश हुने, हिन्दु राष्ट्र एजेण्डा नबन्ने

0
भक्तपुर, फागुन ६ ललितपुरको गोदावरीमा सोमवार शुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा ५ प्रतिवेदनमाथि छलफल हुने भएको छ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेश गरिने गोदावरीमा आइतवार...

MOST POPULAR