नयाँ वर्षको अवसरमा भक्तपुरमा सातौं पर्यटन तथा व्यापार महोत्सव हुने
भक्तपुर, चैत्र ११
भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०’ आयोजना हुने भएको छ । नयाँ वर्ष २०८० को अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक...
वन पैदावरमा आधारित ९० दिने तालिम शुरु
भक्तपुर, चैत्र ११
डिभिजन वन कार्यालय भक्तपुरको आयोजनामा ९० दिने वन पैदावरमा आधारित फिनिसिङ एण्ड फिटिङ सम्बन्धी सीप विकास तालिम शुक्रवारबाट शुरु भएको छ ।...
ताथलीको इँटा उद्योगमा बेलायती सांसदको अवलोकन
भक्तपुर, चैत्र २
बेलायती सांसदहरुको टोलीले भक्तपुरको श्वेत भैरब फिक्स इँटा उद्योगको अवलोकन भ्रमण गरेका छन । चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको फैढोकास्थित सो...
पोखरा चेम्बरका प्रतिनिधिमण्डलद्धारा भक्तपुरको अवलोकन
भक्तपुर, फागुन २८
पोखरा चेम्बर अफ कमर्स, कास्कीको प्रतिनिधिमण्डलले शनिवार भक्तपुरको अवलोकन भ्रमण गरी यहाँका व्यवसायीहरुसँग छलफल गरेको छ । दुईपक्षीय सहकार्य र अनुभव आदानप्रदानका...
भक्तपुर–नगरकोट सडक एक महिनाभित्र निर्माण सक्न उपप्रधानमन्त्री श्रेष्ठ निर्देशन
भक्तपुर, फागुन १८
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भक्तपुर–नगरकोट सडक एक महिनाभित्र निर्माण सक्न निर्देशन दिनुभएको छ । उपप्रधान मन्त्री श्रेष्ठले बिहिवार...
भक्तपुर सुडालका तीन कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि
भक्तपुर, फागुन १०
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल रातोपाटीस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लु देखिएको छ । प्रहरीका अनुसार चाँगुनारायण पोल्टी एण्ड...
ख्वप इन्जिनियरिङ कलेजमा ६१ लाख बराबरको छात्रवृत्ति वितरण
भक्तपुर, फागुन ७ गते
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा आइतवार करिव ६१ लाख रुपैंया बराबरको छात्रवृत्ति वितरण गरिएको छ...
बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध व्यवसायीद्धारा आन्दोलनको घोषणा
भक्तपुर, फागुन १
नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघ÷संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । व्यवसायीहरुले आइतवार रिपोर्टर्स क्लब नेपालमा...
व्यवसाय दर्ता अभियान करको दर घटाउने र दायरा फराकिलो बनाउने अभियान – उपप्रमुख श्रेष्ठ
भक्तपुर, माघ २९
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ व्यवसाय दर्ता अभियानलाई करको दर घटाउने र दायरा फराकिलो बनाउने अभियानको रुपमा स्पष्ट पार्नुभएको छ ।...
‘सरकार झुलाइरहन्छ, बैंकले सम्पत्ति लिलाम गर्न लागिसक्यो’
भक्तपुर, माघ २३
भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित गाकु कालिज फार्मका सञ्चालक रघुनाथ खड्का ४ हजार कालिज बजारमा पठाउने तयारी गर्दै थिए । पोथी कालिजहरु अण्डा...