मोरक्को ईतिहास रच्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश
भक्तपुर, मंसिर २४
मोरक्को ईतिहास रच्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ । कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा युरोपेली मुलुक पोर्चुगललाई ०–१ ले पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको...
पहिलो हापमा पोर्चुगलविरुद्ध मोरक्कोको अग्रता
भक्तपुर, मंसिर २४
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वाटरफाइनलमा मोरक्कोले अग्रता लिएको छ । अल थुमामा स्टेडियममा जारी खेलको पहिलो हापमा मोरक्कोले पोर्चुगलविरुद्ध १–० को अग्रता लिएको हो ।
मोरक्कोको लागि खेलको ४२ औं...
राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयमा गत वर्ष ३३ उजुरी दर्ता
हेटौंडा, मंसिर २४
राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयमा गत आर्थिक वर्ष २०७८÷०७९ मा ३३ वटा उजुरी दर्ता भएका छन । ७४औ विश्व मानव अधिकार दिवसको अवसरमा आयोगको बागमती प्रदेश कार्यालयले शनिवार हेटौंडामा आयोजित...
एमालेको समानुपातिक सांसदमा एकनाथ ढकालदेखि सुनीता बरालसम्म
भक्तपुर, मंसिर २४
नेकपा एमालेले शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फको ३४ सांसदहरुको नाम टुंग्याएको छ । एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा १२ पुरुष र २२ महिला गरी ३४ जना नाम...
भक्तपुरकी कोइरालासहित कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद
भक्तपुर, मंसिर २४
नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फको सांसदहरुको नाम टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक र प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको ३२ जनाको...
सांसदहरुले सिंगो देश र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ – अध्यक्ष नेपाल
भक्तपुर, मंसिर २४
नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सांसदहरुले सिंगो देश र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरको कटुञ्जेस्थित सुर्यनगर टोल विकास समिति र सृजनानगर टोल विकास समितिले...
स्कुटीको ठक्करले पैदल यात्रीको मृत्यु
भक्तपुर, मंसिर २४
भक्तपुरको मध्यपुर थिमि वडा नं. ८ स्थित मुलपानी जाने सडकको मनोहरा पसल नजिक स्कुटीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मुलपानीबाट बोडेतर्फ आउँदैं गरेको बा ७६ प ९०३५ नं. को...
टाईब्रेकरमा पुनः डोमिनिक चम्केपछि क्रोएसिया विश्वकपको सेमिफाइनल प्रवेश, ब्राजिल बाहिरियो
भक्तपुर, मंसिर २४
पुनः एकपटक क्रोएसियाली गोलकिपर डोमिनिक लिभाकोभिच टाईब्रेकरमा चम्किएपछि क्रोएसिया ५ पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै कतारमा जारी विश्वकप फुबटल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एजुकेसन सिटी रंगशालामा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक...
नाटकीय खेलमा नेदरल्यान्ड्सलाई टाईब्रेकरमा पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
भक्तपुर मंसिर २४
खेलको निर्धारित समयमा २–० को आरामदायी अग्रता जोगाउन नसकेको अर्जेन्टिना अन्ततः टाईब्रेकरमा नाटकीय जित निकाल्दै कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । लुसाइल स्टेडियममा भएको रोमान्चक...
फिफा विश्वकपका क्वाटरफाइनल आजबाट शुरु, पहिलो खेल ब्राजिल क्रोएसियाबीच हुने
भक्तपुर, मंसिर २३
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताका क्वाटरफाइनल खेलहरु आज शुक्रवारबाट शुरु हुँदैंछ । प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल नेपाली समयानुसार आज...