Tuesday, May 14, 2024

नेपाल र मौरिससबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी

0
भक्तपुर, माघ १५ काठमाण्डौंको दशरथ रंगशालामा जारी नेपाल र अफ्रिकी मुलुक मरिससबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । खेलको पहिलो हापमा दुवै टोलीले केही अवसर बुनेपनि गोल गर्न नसक्दा खेल गोलरहित...

वरिष्ठ पत्रकार राणालाई मातृशोक

0
भक्तपुर, माघ १५ वरिष्ठ पत्रकार एवं देशान्तर मिडिया प्रा. लि.का प्रधान सम्पादक तथा प्रबन्ध निर्देशक कवीर राणालाई मातृशोक परेको छ । नेपाली कांग्रेस भक्तपुरका नेता समेत रहनुभएका राणाकी माता मीनकुमारी राणाको शनिवार ८३ वर्षको उमेर...

सार्वजनिक सवारीमा जोर बिजोर खारेज, नीजि सवारी र ट्याक्सीमा यथावत

0
भक्तपुर, माघ १४ जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज (शुक्रवार) राती देखी लागू हुने गरी सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली खारेज गरेको छ । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि यसअघि लागू गरिएको जोर बिजोर प्रणालीका बारेमा...

इरान विश्वकपमा छनोट

0
भक्तपुर, माघ १४ इरान आगामी वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलको लागि छनोट भएको छ । गएराती सम्पन्न खेलमा इरान चिरपरिचित प्रतिद्धन्द्धी इराकलाई १–० ले पराजित गर्दै विश्वकप २०२२ मा छनोट हुने पहिलो एसियाली मुलुक...

भक्तपुरमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३६३ पुग्यो

0
भक्तपुर, माघ १३ भक्तपुरमा बिहिवार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिकाका एक पुरुष हुन । यससँगै भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६३ पुगेको छ । स्वास्थ्य कार्यालय भक्तपुरका...

भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता

0
भक्तपुर, माघ १३ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी एवम् भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई र सृजना सैंजुबीच बिहिवार भेटवार्ता भएको छ । भेटमा नगर प्रमुख प्रजापतिले...

भक्तपुरका चार नगरपालिका मध्ये सबैभन्दा धेरै जनसंख्या सूर्यविनायकमा

0
भक्तपुर, माघ १३ भक्तपुरका चार नगरपालिकामध्ये सबै भन्दा धेरै जनसंख्या सूर्यविनायक नगरपालिकामा रहेको छ । राष्ट्रिय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार भक्तपुरका चार नगरपालिका मध्ये सूर्यविनायकमा सबै भन्दा धेरै जनसंख्या...

भक्तपुरमा बुधवार थपिए ५२८ कोरोना संक्रमित

0
भक्तपुर, माघ १२ भक्तपुरमा बुधवार ५२८ जना नयाँ कोरोना संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधवार ३४५ पुरुष र २३७ महिला संक्रमित थपिएका हुन । भक्तपुरमा बुधवार सबैभन्दा धेरै सूर्यविनायक नगरपालिकामा १३४ पुरुष र...

भक्तपुरको जनसंख्या ४ लाख ३० हजार नाघ्यो

0
भक्तपुर, माघ १२ भक्तपुरको कुल जनसंख्या ४ लाख ३० हजार ४०८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले बुधवार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै भक्तपुरमा ४ लाख ३० हजार ४०८ जनसंख्या पुगेको जनाएको...

संविधानको सिमाभित्र रहेर नै स्थानीय तहको निर्वाचन – मन्त्री श्रेष्ठ

0
काठमाण्डौं, माघ १२ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले स्थानीय तहको निर्वाचन संविधानमा भएको व्यवस्थाअनुसार नै हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको ‘चुनाव केन्द्रित विशेष साक्षात्कार’ कार्यक्रममा मन्त्री श्रेष्ठले स्थानीय...

MOST POPULAR