Friday, March 29, 2024

मेत्ता फेलिसिटेसन र परियत्ति पुरस्कार वितरण

0
सुनीता तुलाधर, ललितपुर, पुस ३ मेत्ता भोलियन्टियरले परियत्ति शिक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण एवं मेत्ता भोलिन्टियर अफ डि एअर युवराज जिम्बालाई सम्मान गरेको छ । ललितपुरको थेचोस्थित सेन्टपल स्कूलमा शनिवार आयोजित कार्यक्रममा नेपाल बाैद्ध...

यःमरी पुन्ही मनाउँदैं नेवार समूदाय

0
लक्ष्मी गारु, भक्तपुर, पुस ४ धान्य पूर्णिमाको अवसरमा आज काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समूदायले धुमधामका साथ ‘यःमरी पुन्ही’ पर्व मनाउँदैं छन । चामलको पिठोको रोटीभित्र विशेषगरी चाकु राखेर बनाएको विशेष...

नेपाली कांग्रेस खुल्ला केन्द्रीय सदस्यको मतगणना जारी, २३९३ मत गन्दा शशांक अगाडि

0
भक्तपुर, पुस ४ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्ग नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको केन्द्रीय सदस्य (खुल्लातर्फ)को मत गणना जारी रहेको छ । खुल्ला केन्द्रीय सदस्यतर्फ शनिवार राती साढे १० बजेसम्म दुई हजार हजार तीन...

राज्यले सबै धर्मलाई न्याय गर्छ – स्वास्थ्य राज्यमन्त्री खापुङ

0
भक्तपुर, पुस ३ स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले राज्यले सबै धर्मलाई न्याय गर्ने बताउनुभएको छ । भक्तपुर ख्रिष्टियन समाज र ले ख्रिसमस र नयाँ वर्ष २०२२ को अवसरमा भक्तपुरमा शनिवार आयोजित कार्यक्रममा मन्त्री खापुङले संविधानमा...

भक्तपुर प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ विजयी

0
भक्तपुर, पुस ३ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) भक्तपुर अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्याव्सनको शनिवार सम्पन्न १५ औं जिल्ला अधिवेशनले नवरत्न इंगलिस स्कुल थिमिका प्रिन्सिपल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो । नेतृत्व...

विद्युतको खपट बढाऔं – घिसिङ

0
भक्तपुर, पुस ३ विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युतको खपट बढाउने चुनौती रहेको बताउनुभएको छ । भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र ई. सम्वतको नयाँ वर्ष २०२२ को अवसरमा शनिवार भक्तपुरमा आयोजित शुभकामना...

भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला

0
भक्तपुर, पुस ३ भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला परेको छ । चाँगुनारायण नगरपालिका–६, पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडक मार्गको पानी बग्ने ह्युमपाइप भित्र एक थान भरुवा बन्दुक फेला परेको हो । बन्दुक कसले कुन प्रयोजनको लागि...

उपकारका ज्येष्ठ सदस्यलाई धार्मिक भ्रमण

0
भक्तपुर, पुस ३ मध्यपुर थिमि–७ नगदेशस्थित उपकार बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना ज्येष्ठ नागरिक सदस्यहरुलाई धार्मिक अवलोकन भ्रमण गराएको छ । उपकारले शुक्रवार काभ्रेपलाञ्चोकको पनौतीको मुक्तिनाथधाम र बनेपाको चण्डेश्वरी भगवतीको भ्रमण गराएको हो...

कमलविनायक नगरकोट सडकको निर्माणका लागि चाँगुनारायण नगरपालिकाले आन्दोलन गर्ने

0
भक्तपुर, पुस २ भक्तपुरको कमलविनायक नगरकोट सडकको निर्माणले गति नलिएपछि चाँगुनारायण नगरपालिकाले दवाब स्वरुप आन्दोलन गर्ने भएको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले शुक्रवार पत्रकार सम्मेलन गरी आन्दोलनको...

कांग्रेस सहमहामन्त्रीमा डिना, आङदाम्बे र परियार निर्वाचित

0
भक्तपुर, पुस २ नेपाली कांग्रेसको सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, आदीबासी जनजातीतर्फ भिष्मराज आङदाम्बे र दलिततर्फ जीवन परियार निर्वाचित हुनुभएको छ । सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूहकी उपाध्याय २५३३ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका...

MOST POPULAR