Monday, May 6, 2024

काठमाण्डौंमा भूकम्पको कडा धक्का, केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण

0
भक्तपुर, जेठ २८ काठमाण्डौं उपत्यकासहितका आसपास क्षेत्रमा शनिबार बिहान भूकम्पको कडा धक्का महशुस भएको छ । बिहान २ बजेर ३६ मिनेटमा करिव ४ सेकेण्ड भूकम्पको धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले...

यसवर्षको नवदुर्गा देवगणको ङालाकेगु जात्रा सम्पन्न

0
लक्ष्मी गारु, भक्तपुर, जेठ २७ यसवर्षको नवदुर्गा देवगणको ङालाकेगु (माछा मार्ने) जात्रा आज सम्पन्न भएको छ । नवदुर्गा देवगणलाई बिहिवार राती इच्छु टोलमा ल्याएको थियो । आचाजुले तान्त्रिक विधिद्धारा पुजापाठ गरी शुक्रवार ङालाकेगु जात्रा मनाएसँगै...

काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच सहमति, शुक्रवार रातिदेखी फोहोर उठ्ने

0
भक्तपुर, जेठ २७ काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ । सहमतिसँगै शुक्रवार रातीदेखी काठमाण्डौं उपत्यकाको फोहोर विना अवरोध सिसडोल बञ्चरेडाँडामा विसर्जन हुने भएको छ । महानगरपालिका र स्थानीय...

नेपाल ओमानसँग १३ रनले पराजित

0
भक्तपुर, जेठ २७ आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार बिहान सम्पन्न खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो । टस...

दुधको ट्यांकरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

0
भक्तपुर, जेठ २३ मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा दुध बोकेको ट्यांकरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । भक्तपुरबाट काठमाण्डौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२५ प १६२० नं को स्कुटरलाई सोही दिशातर्फ जाँदै...

उपत्यकाको चाँगुनारायण नगरपालिकामै छैन सार्वजनिक यातायात, समाधानका लागि नगरप्रमुखको पहल

0
भक्तपुर, जेठ २३ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कुनै कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल आउनुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल आउनु...

नाडाललाई किर्तिमानी १४ औं पटक फ्रेन्च ओपनको उपाधी

0
भक्तपुर, जेठ २३ विश्व वरियतामा पाँचौं स्थानमा रहेका स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा आइतबार भएको फाइनलमा आठौं वरीयताका आफ्नै चेला क्यास्पर रुडलाई ३–० को सोझो सेटमा पराजित...

युक्रेनलाई हराउँदैं वेल्स विश्वकपमा छनोट

0
भक्तपुर, जेठ २३ वेल्स यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ । यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्ले अफ फाइनलमा युक्रेनलाई १–० गोल अन्तरले...

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

0
भक्तपुर, जेठ २२ विश्व वातावरण दिवसको अवसरमा आइतवार जिल्ला प्रशासन कार्यालय भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल नं २२ गण र जिल्ला प्रहरी परिसरमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय भक्तपुरको सहयोग र सशस्त्र प्रहरी...

सिथि नखःमा टोल टोलमा गरे पानीका स्रोतको सरसफाई

0
भक्तपुर, जेठ २२ सिथि नखःको अवसरमा भक्तपुरका नेवार समूदायले आइतवार पानीका मूहान र स्रोत वरिपरी सरसफाई गरेको छ । बिहानै कुमारको पुजा गरी बारा, चतामरी, म्हुछ्यामरी, मालपुवा, पापडीलगायतका पकवान खाएर सिथि नखः मनाएका नेवार समूदायले...

MOST POPULAR