Wednesday, April 24, 2024

दोस्रो अभ्यास खेलमा नेपालको जित

0
भक्तपुर, जेठ २२ आइसिसी विश्वकप लिग–२ सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा जित हासिल गरेको छ । अमेरिकाको प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा सम्पन्न दोस्रो अभ्यास खेलमा नेपालले ह्युस्टन हरिकेन्समाथि २९...

करेन्ट लागेर वृद्धको मृत्यु

0
भक्तपुर, जेठ २१ मध्यपुर थिमि वडा नं. १ लोहकिल्थलीस्थित मनोहरा बस्तीमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । सोही बस्तीमा बस्ने ५२ वर्षिय दिलबहादुर तामाङको आप्mनै घरको ढलान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको...

जग्गा प्रकरणमा फसाईएको भन्दै पक्राउ परेका कार्यकर्ता छाड्न राप्रपाको माग

0
भक्तपुर, जेठ २० राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार ठगी गरेको आरोपमा पक्राउ परेका आप्mना कार्यकर्ता निर्दोष भएको दावी गर्दै तत्काल रिहा गर्न माग गरेका छन । राप्रपा भक्तपुरले आज (शुक्रवार) पत्रकार सम्मेलन गर्दै पिडित...

सन्दीप बलिङमा चम्केपनि नेपाल पराजित

0
भक्तपुर, जेठ २० अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोली नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ । नेपाली कप्तान सन्दिप लामिछाने बलिङमा चम्के पनि व्याटिङमा कमजोर हुँदा नेपाली टोली पहिलो...

मेसीको उत्कृष्ट प्रदर्शनसँगैं अर्जेन्टिना बने फाइनलिसिमा च्याम्पियन

0
भक्तपुर, जेठ १९ कप्तान लियोन मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतले कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीविरुद्ध ३–० को सहज जित निकाल्दै फाइनलिसिमा च्याम्पियन बनेको छ । इंग्ल्यान्डको वेम्बली रंगशालामा बुधवार राती सम्पन्न खेलमा अर्जेन्टिनालाई च्याम्पियन...

बुद्ध र आकारको जोडीलाई स्वर्ण

0
काठमाण्डौं, जेठ १८ बुद्ध राई र आकार थापाको जोडीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी बोसिया खेलकुद प्रतियोगिताको खुट्टाले खेल्ने मिक्स स्पर्धामा बुधबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको सोही स्पर्धामा...

चाँगुनारायण वासीलाई नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने

0
भक्तपुर, जेठ १८ भक्तपुरको चाँगुनारायण नगरपालिकाको पहिलो कार्यपालिका बैठकले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको छ । नगर प्रमुख जीवज खत्रीको अध्यक्षतामा कार्यपालिकाको बुधवार बसेको बैठकले नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने नागरिकहरुलाई आगामी आर्थिक...

चाँगुनारायण नगर कार्यपालिकामा मिश्रित परिणाम

0
भक्तपुर, जेठ १८ चाँगुनारायण नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा मिश्रित परिणाम आएको छ । कार्यपालिकाको मंगलवार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तथा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेल भएपनि निर्वाचन...

सूर्यविनायक नगर कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार विजयी

0
भक्तपुर, जेठ १८ सूर्यविनायक नगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । नगर कार्यपालिकाको मंगलवार सम्पन्न निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन । सूर्यविनायक नगरपालिकामा कुल ५१ मत रहेको छ...

निशान र चन्द्रमालाई स्वर्ण

0
काठमाण्डौं, जेठ १७ निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ मंगलबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष २ सय मिटर दौडमा पहिलो...

MOST POPULAR