Thursday, May 16, 2024

आज नाग पञ्चमी, घरघरमा नागको तस्विर टाँस्दै, चाँगुनारायणमा विशेष मेला

0
भक्तपुर, भदौ ४ श्रावण शुक्लपक्षको पञ्चमीको अवसरमा आज सोमवार हिन्दु धर्मावलम्बीहरूले विधिपूर्वक नागको पुजा गरी नागपञ्चमी पर्व मनाईंदैछ । यस दिन विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको दैलामा अष्ट नाग (अनन्त, वासुकी,...

हुँदा खाने वर्गलाई स्वास्थ्यको पहुँच पुर्याउन बागमती प्रदेश सरकार तत्पर– मन्त्री जोशी

0
भक्तपुर, असार २२ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले बागमती प्रदेश सरकार हुँदा खाने वर्गलाई स्वास्थ्यको पहुँच पुर्याउन तत्पर रहेको बताउनुभएको छ । भक्तपुर अस्पतालको ११९ औं वार्षिकोत्सवको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा मन्त्री जोशीले स्वास्थ्यका...

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ मा पुनः मतगणना गर्न माग

0
भक्तपुर, मंसिर ९ नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ मा पुनः मतगणनाको माग गरेका छन । क्षेत्रीय सभापतिमा पराजित उद्धव खड्का, महाधिवेशन प्रतिनिधिमा पराजित नेपाल तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष विनोद प्रकाश कायष्थ, अनिल भुजुले...

होमस्टे स्थानीयको जीवनस्तर उकास्ने पेशा

0
भक्तपुर, साउन १६ घरबास (होमस्टे) ग्रामिण भेगका स्थानीयका लागि जीवनस्तर उकास्ने पेशा बन्दै गएको सरोकारवालाहरुले जनाएका छन् । उनीहरुले यसको थप प्रचार प्रसार गरी प्रवद्र्धन गर्नुपर्नेमा समेत जोड दिएका छन । होमस्टे(घरबास) महासंघ नेपालको प्रथम चाँगुनारायण...

भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने

0
भक्तपुर, फागुन २७ भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा यही फागुन २९ गतेदेखी शहिद स्मृति खेल मैदानमा सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा आयोजकसहित देशभरका १७ वटा नगरपालिकाको...

मस्तिष्क पक्षाात तथा अपाङ्गताको लागि जागरण गीत – ‘आउ साथी एउटा खुसीको दियो बालौं’

0
भक्तपुर, माघ १६ स्टुडियो साउण्ड मिलले गीतकार तथा समाजसेवी नरेश प्रधानको सहकार्यमा मस्तिष्क पक्षघात तथा अपाङ्गता भएका ब्यक्तिहरुको उत्थानको लागि जनचेतना जगाउने उदेश्यले ‘आउ साथी एउटा खुसीको दियो बालौं’ बोलको जागरण गीत बजारमा ल्याएको छ...

एकै बलमा १६ रनको किर्तिमान

0
भक्तपुर, माघ ११ क्रिकेटलाई अनिश्चितताको खेल भनिन्छ । क्रिकेटमा जे पनि सम्भव हुन्छ । हुन पनि क्रिकेटको इतिहास हेर्ने हो भने अनेकौं किर्तिमान बनेका छन । कुनै उत्कृष्ट खेलेर विश्व किर्तिमान बनेको छ भने कुनै...

पार्टीको वैधानिकता बचाउन प्रदेश र केन्द्रीय समितिको मात्र निर्वाचन गरौं – नेता पौडेल

0
भक्तपुर, साउन ८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन गरेर भएपनि पार्टीको वैधानिकता बचाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’को शुक्रवार भक्तपुरको...

भक्तपुर नगरपालिकाका सफाई मजदुरहरुलाई कम्पोष्ट मल बनाउने तालिम

0
भक्तपुर, भाद्र २३ भक्तपुर नगरपालिकाले सफाई मजदुरलाई जापानी प्रविधि रिकीसी विधिद्धारा फोहोरबाट कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेको छ । नगरको कुहिने फोहोरलाई कम्पोष्ट मल बनाई उपयोगमा ल्याउने र नगरलाई थप सफा बनाउने उद्देश्यले नगरपालिकाले...

थिमिको बालकुमारी वनमा शव फेला

0
भक्तपुर, भदौ ३० सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित बंगलामुखी बस्ने ६१ वर्षिय परमेश्वरी दाहाल मृत अवस्थामा फेला परेको छ । गत साउन १० गते हराएकी दाहाल मध्यपुर थिमि नगरपालिका ४, तसीटोलस्थित बालकुमारी सामूदायिक वनमा शनिवार मृत अवस्थामा...

MOST POPULAR