Tuesday, May 21, 2024

मौलिक नाम हराए पहिचान समेत हराउँछ

0
भक्तपुर, पुस ९ नेपाल भाषाविद्, ईतिहासका विज्ञ, सँस्कृतिकर्मी र पुरातत्वविद्हरुले मौलिक नाम हराए त्यस स्थानको पहिचान समेत हराउँदैं जाने बताउनुभएको छ । उहाँहरुले नामकै आधारमा स्थान विशेषको ऐतिहासिक एवम् पौराणिक महत्व समेत झल्किने भएकोले मौलिक...

रास्वपा मध्यपुर थिमि सभापतिमा मानन्धर चयन

0
भक्तपुर, जेठ २० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मध्यपुर थिमि नगर समितिको सभापतिमा न्हुँछेरत्न मानन्धर चयन हुनुभएको छ । रास्वपाको शनिवार थिमिको यचु पार्टी भेन्युमा सम्पन्न भेलाले मानन्धरको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । भेलाले...

टी–ट्वान्टी विश्वकपका लागि नेपाली टोलीको घोषणा

0
भक्तपुर, बैशाख १९ नेपाल क्रिकेट संघ (क्यान)ले आज (बुधवार) टी–ट्वान्टी विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान पौडेका साथै आसिफ शेख, अनिलकुमार...

रोमाञ्चक खेलमा युएईलाई ७ रनले हराउँदैं नेपाल ८ वर्षपछि विश्वकपमा

0
भक्तपुर, फागुन १८ दिपेश कँडेलको ह्याट्रिक विकेट मद्दतले नेपाली यु–१९ युवा क्रिकेट टोली युएईलाई हराउँदैं विश्वकपमा प्रवेश गरेको छ । आइसीसी यु–१९ विश्वकप एसिया क्षेत्र छनोटमा बिहिवार घरेलु टोली युएईलाई रोमाञ्चक खेलमा ७ रनले पराजित...

गुड्दै गरेको बसमा आगलागी

0
भक्तपुर, साउन ६ भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना साँगा भञ्ज्याङमा शनिवार साँझ गुड्दै गरेको बसमा आगलागी भएको छ । काठमाण्डौंबाट भक्तपुर हुँदैं काभ्रेपलाञ्चोकको पनौती जाँदै गरेको बा ५ ख ३७०१ नं. को बसमा अचानक आगलागी भएको...

‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वाेत्कृष्ट नाटक घोषित

0
भक्तपुर, चैत्र ३ राष्ट्रिय बाल नाटक मेला २०८० को सर्वाेत्कृष्ट नाटक ‘भागु’ घोषित भएको छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार...

मध्यपुर थिमिमा कांग्रेसले अग्रता बढाउँदैं

0
भक्तपुर, बैशाख ३१ मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. १ को ८ सय मत गणना भएको छ । जसमध्ये नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ४३७ मत...

फिफा विश्वकपका क्वाटरफाइनल आजबाट शुरु, पहिलो खेल ब्राजिल क्रोएसियाबीच हुने

0
भक्तपुर, मंसिर २३ कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताका क्वाटरफाइनल खेलहरु आज शुक्रवारबाट शुरु हुँदैंछ । प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल नेपाली समयानुसार आज...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

0
भक्तपुर, असार १४ जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२, बालकोट बस्ने २५ वर्षिय मनिष खत्रीलाई प्रहरीले मंगलवार पक्राउ गरेको छ । खत्रीलाई प्रहरी वृत्त जगातीको टोलीले पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका–९, बाँसघारीस्थित रुहोसा रिसोर्टमा मंगलवार...

भक्तपुरमा मास्क नलगाउने १५२ लाई कारवाही

0
भक्तपुर, माघ ५ भक्तपुरमा मास्क लगाउन अटेर गर्ने १५२ जनालाई बुधवार कारवाही स्वरुप जरिवाना गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको सुरक्षा निकायको टोलीले जिल्ला विभिन्न स्थानमा अनुगमन गरी मास्क नलगाउने सर्वसाधारण, सवारी...

MOST POPULAR