Tuesday, April 30, 2024

भृकुटीमण्डमा आजदेखी रियल इस्टेट एक्स्पो हुने

0
भक्तपुर, पुस १२ काठमाण्डौँको भृकुटीमण्डपमा यही पुस १२ देखि १५ गतेसम्म आठौं ‘रियल इस्टेट एक्स्पो २०२३’ हुने भएको छ । एक्स्पोको तयारी पुरा भएको बुधवार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ । एक्स्पोमा विद्युतीय सरसामानहरु, फर्निचर, पाईप,...

पत्रकार भुजुलाई पितृशोक

0
भक्तपुर, असार १५ नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सल्लाहकार एवम् पुर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका सचिव र दवाब साप्ताहिकका प्रकाशक, सम्पादक अमर भुजुलाई पितृशोक परेको छ । पत्रकार भुजुका पिता रामबहादुर भुजुको...

मिडिया नेपालको उपाध्यक्षमा भक्तपुरका श्रेष्ठ

0
भक्तपुर, भाद्र २८ मिडिया नेपालको केन्द्रीय उपाध्यक्षमा भक्तपुरका वरिष्ठ पत्रकार विकलप्रसाद श्रेष्ठ मनोनित हुनुभएको छ । गोपाल प्रसाद पौड्यालको अध्यक्षतामा गठित केन्द्रीय कार्यसमितिमा पत्रकार श्रेष्ठ उपाध्यक्ष मनोनित हुनुभएको हो । नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व अध्यक्ष...

रेडक्रस दिवसमा थिमि उपशाखामा प्रशिक्षण

0
भक्तपुर, भदौ २० नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले रेडक्रसकर्मीहरुलाई प्रशिक्षण गरेको छ । नेपाल रेडक्रस सोसाईटीको ६१ औं स्थापना दिवसको अवसरमा मंगलवार मध्यपुर थिमि उपशाखाले रेडक्रसकर्मीहरुलाई प्रशिक्षण गरेको हो । कार्यक्रममा उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले...

प्रमुख निर्वाचन आयुक्त थपिलयाले गरे मतदान

0
लक्ष्मी गारु, भक्तपुर, बैशाख ३० प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित उपस्वास्थ्य चौकी मतदान स्थलमा मतदान गरेका छन । उहाँले बिहान ७ बजे उक्त मतदान स्थलको ख केन्द्रमा मतदान गर्नुभएको हो । मतदान...

मध्यपुर थिमिको शंखधरचोकदेखी बोडेसम्म सम्पदा पदयात्रा

0
भक्तपुर, असार ३१ कुनै बेला फोहोर र झारले भरिएको मध्यपुर थिमि शंखधरचोकको पश्चिमतर्फको डाँडा अहिले पार्कको रुपमा रुपान्तर भइरहेको छ । नगरपालिकाले शंखधर पार्कको रुपमा यसलाई विकास गरेको छ । पार्कमा तीन धारे ढुंगेधारा निर्माण...

मध्यपुर थिमिको विकास निर्माणमा हातेमालो गरी अघि बढ्न कांग्रेसको अपिल

0
भक्तपुर, फागुन १५ नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले नगरको विकास निर्माणमा हातेमालो गरी अघि बढ्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपिल गरेको छ । कांग्रेसले नगरको विकास निर्माण कार्यलाई समयमा सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल, बुद्धिजिवी,...

एएसबिसी यु–२२ बक्सिङ, सुस्मा र हेमाको जित

0
भक्तपुर, माघ ६ थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन बिहिवार नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन् । महिला ४८ केजी तौल समूहमा सुस्माले भियतनामकी क्यूनहानलाई ५–० अंकले हराईन...

भक्तपुरमा गोली बरामद

0
भक्तपुर, जेठ २४ भक्तपुरको सूर्यविनायक नगरपालिका ४, दक्षिणबाराही मन्दिर नजिक एसएलआर राइफलको गोली बरामद भएको छ । स्थानीय चौतारा मर्मत गर्नेक्रममा ५ थान गोली बरामद भएको हो । चौतारा ममर्तमा खटिएका कामदारले गोली फेला परेको जानकारी...

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

0
भक्तपुर, मंसिर २० नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । पहिलोपटक दक्षिण अफ्रिकामा भेटिएको यो नयाँ भेरियन्ट नेपालमा पहिलो पटक एक विदेशी नागरिक र उनीसँग प्रत्यक्ष सम्पर्कमा रहेका एक नेपालीमा आइतवार पुष्टि...

MOST POPULAR