Friday, May 17, 2024

भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना

0
भक्तपुर, मंसिर २६ भक्तपुर नगरपालिका र चीनको स्—छुवान प्रान्तको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ । लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणको अवसरमा मंगलवार भक्तपुर नगरपालिका र लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध...

टीकापुर घटनालाई राजनीतिक तवरबाट समाधान नखोजिए सरकारबाट बाहिरिने नाउपाको चेतावनी

0
काठमाण्डौं, जेठ ३ नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले टीकापुर घट्नाको मुद्दालाई राजनीतिक तवरबाट समाधान खोज्न सरकारसमक्ष आग्रह गरेको छ । टीकापुर घटनाका आरोपित रेशम चौधरीसहितलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेपछि आज (बुधबार) नाउपाले रिपोर्टर्स क्लब...

नेपाललाई पनि नाटोको सदस्य बनाउन खोज्यो – अध्यक्ष बिजुक्छें

0
भक्तपुर, चैत्र ४ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित)ले अमेरिकाले नेपाललाई पनि नाटोको सदस्य बनाउन खोजेको बताउनुभएको छ । बागीश्वरी माविको ६३ औं र बागीश्वरी कलेजको १४ औं वार्षिकोत्सवको अवसरमा शुक्रवार...

समाधिस्थल संरक्षणमा जुटे दशनामी समाज

0
भक्तपुर, चैत्र २९ भक्तपुर र काभ्रेका दशनामीहरु समाधिस्थल संरक्षणमा जुटेका छन । भक्तपुर नगरपालिकाको हनुमानघाटस्थित समाधिस्थल अतिक्रमणमा परेपछि दशनामीहरु संरक्षणमा जुटेका हुन । भक्तपुर र काभ्रेको नालाका दशनामीहरुको मृत्युपछि हनुमानघाट क्षेत्रमा शवको समाधि गर्दै आएका छन...

क्यान्सर ह्याज एन्सार ? एस

0
भक्तपुर, असार ५ कुनैबेला क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ ?) भन्दा नो भन्नुपर्ने अवस्था रहेकोमा अहिले क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ) भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल क्यान्सर सपोर्ट ग्रुपले शुक्रवार...

नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता शुरु

0
भक्तपुर, बैशाख १४ नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता शुक्रबारदेखि नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा शुरु भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति...

सरोकारवालाको चिन्ता ः नबढे शिक्षा बजेट, दिगो विकासका लक्ष्य चैट

0
भक्तपुर, पौष १ सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरे दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । योजना र कार्यक्रम राम्रा भएपनि बजेट अभावमा कार्यान्वयन हुन नसक्ने उनीहरुको आशंका...

ख्वप अस्पताललाई थप २७ लाख ५४ हजार सहयोग

0
भक्तपुर, जेठ २१ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी...

उसु महासंघको अध्यक्षमा बर्तौला निर्वाचित

0
भक्तपुर, चैत्र ५ नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिवार अबेर सम्पन्न साधारणसभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध निर्वाचित भएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा...

भक्तपुरका पत्रकारहरुले कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाए

0
भक्तपुर, साउन २१ भक्तपुरका पत्रकारहरुले आज (बिहिवार) कोरोना विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन । गत असार १० गते पहिलो मात्रा लगाएका पत्रकारहरुले आज दोस्रो मात्रा लगाएका हुन । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको...

MOST POPULAR