Monday, April 29, 2024

ग्यास लिकभई आगलागी, पिडितलाई कांग्रेसले गरे तत्काल सहयोग

0
भक्तपुर, असार १२ चाँगुनारायण नगरपालिका–४, चाँगुमा शनिवार ग्यास लिक भई आगलागी हुँदा स्थानीय सानचरी मिजार र दिपक मिजारको घरमा क्षति पुगेको छ । आगलागीबाट नगद ३५ हजारसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोवाइल दुई वटालगायतका जिन्सी सामान...

मध्यपुर थिमिभित्र १५० कुकुरको बन्ध्याकरण गरिने

0
भक्तपुर, मंसिर ११ प्रत्येक समुदायले थाम्न सक्नेगरी उचित मात्रामा मात्रै निरोगी र तन्दुरुष्ट सामुदायिक (खुल्ला छाडा) कुकुरको संख्या बनाउने उद्देश्यले मध्यपुर एनिमल वेयरफेयर सोसाईटी मध्यपुर थिमिले सामुदायिक कुकुरको निःशुल्क बन्ध्याकरण अभियान सञ्चालन गर्ने भएको छ...

जनताको गुनासो नआउने गरी काम गर्न भक्तपुरका प्रजिअ शर्माको निर्देशन

0
भक्तपुर, कार्तिक ९ भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारी कार्यालयका प्रमुखहरुलाई जनतालाई सहज, सरल तरिकाले छिटो छरिटो सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ । जिल्लास्थित कार्यालय प्रमुखहरुको बैठकमा प्रजिअ शर्माले सेवाग्राहीलाई अधिकत्तम सुविधा हुनेगरी...

भक्तपुरका चार कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि

0
भक्तपुर, असार २९ भक्तपुरका चार कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन । सर्वोच्च अदालतले बुधवार १ सय ३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्दा भक्तपुरका चार जनाले सो उपाधि पाएका हुन । वरिष्ठ...

यसवर्षको नवदुर्गा देवगणको ङालाकेगु जात्रा सम्पन्न

0
लक्ष्मी गारु, भक्तपुर, जेठ २७ यसवर्षको नवदुर्गा देवगणको ङालाकेगु (माछा मार्ने) जात्रा आज सम्पन्न भएको छ । नवदुर्गा देवगणलाई बिहिवार राती इच्छु टोलमा ल्याएको थियो । आचाजुले तान्त्रिक विधिद्धारा पुजापाठ गरी शुक्रवार ङालाकेगु जात्रा मनाएसँगै...

मध्यपुर थिमिमा हुने राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको तयारी पुरा

0
भक्तपुर, पुस २६ २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता भोली (मंगलवार)देखी मध्यपुर थिमिमा शुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ले जानकारी दिए । प्रतियोगिताका...

भक्तपुर क्षेत्र नं. १ को मतगणना स्थलमा मिडिया डेस्क स्थापना

0
भक्तपुर, मंसिर ३ भक्तपुर क्षेत्र नं. १ को मतगणना स्थल नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा मिडिया डेस्क स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको पहलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको सूचना सम्प्रेषण...

दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय सामूदायिक भवन निर्माण हुने

0
भक्तपुर, फागुन २३ मध्यपुर थिमि नगरपालिका वडा नं. १ स्थित दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय सामूदायिक भवन निर्माण हुने भएको छ । मन्दिर परिसरको गुरुयोजना अनुसार चार तले उक्त भवन निर्माण हुने भएको हो । उक्त भवनको...

मध्यपुर थिमि नगरपालिकाले २६४ विद्यार्थीलाई छात्रवृत्ति वितरण

0
भक्तपुर, साउन ३२ मध्यपुर थिमि नगरपालिकाले छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाले नगरभित्रका विद्यालयहरुबाट संकलन गरी कक्षा नर्सरीदेखी कक्षा ९ सम्मको छात्रवृत्ति वितरण गरेको हो । नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरभित्रका नीजि विद्यालयहरुमा गरिव, जेहेन्दार तथा...

भक्तपुरका एक सय १५ जना ज्येष्ठ नागरिक सम्मानित

0
भक्तपुर, चैत्र १३ भक्तपुरका एक सय १५ जना ज्येष्ठ नागरिकहरुलाई सोमबार एक भव्य समारोहबीच सम्मान गरिएको छ । सिद्धि गणेश वचत तथा श्रृण सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरले संस्थामा सदस्य रहेका एक सय १५ जना...

MOST POPULAR