Friday, May 10, 2024

अवैध काठसहित दुई जना पक्राउ

0
भक्तपुर, असार ८ अवैध साल तथा सल्ला काठ सहित प्रहरीले दुई जनालाई ब्रम्हायणी चेकपोष्टबाट पक्राउ गरेको छ । सवारी जाँचका क्रममा बा १८ च ३१३० नम्बरको बोलेरो गाडीमा विलजिक नभएको साल तथा सल्ला, उतिस र...

शौचालय सार्वजनिक प्रयोगबारे महानगर र ३२ संघ संस्थाबीच सम्झौता

0
भक्तपुर, असार ७ काठमाण्डौंका विभिन्न ३२ वटा संघ संस्थाले आफ्नो कार्यालयको शौचालय सार्वजनिक प्रयोगका लागि काठमाण्डौं महानगरपालिकासँग मंगलवार सम्झौता गरेका छन । महानगरको आह्वानलाई स्विकार गरी बैंक, रेष्टुरेन्ट, स्कुल, प्रकाशनगृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका...

नेम्बाङको अध्यक्षतामा एन्फाको नयाँ नेतृत्व चयन

0
भक्तपुर, असार ७ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् । नेम्बाङले अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई पराजित...

रासस अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

0
भक्तपुर, असार ६ राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिको अध्यक्षमा पत्रकार धर्मेन्द्र झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका...

एन्फा अध्यक्षमा पंकज निर्वाचित

0
अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् । नेम्बाङले अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई पराजित गर्दै निर्वाचित भएका...

पेट्रोलियम पदार्थमा भारी मूल्य बृद्धि, पेट्रोल १९९, डिजेल र मट्टितेल १९२

0
भक्तपुर, असार ६ नेपाल आयल निगमले आजदेखी लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले गएराती १२ बजेदेखी लागु हुने गरी पेट्रोलमा प्रतिलिटर १९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँले...

क्यान्सर ह्याज एन्सार ? एस

0
भक्तपुर, असार ५ कुनैबेला क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ ?) भन्दा नो भन्नुपर्ने अवस्था रहेकोमा अहिले क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ) भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल क्यान्सर सपोर्ट ग्रुपले शुक्रवार...

अन्तराष्ट्रिय बजार पहुँच सम्बन्धी चार दिने तालिम सम्पन्न

0
भक्तपुर, असार ४ भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा भक्तपुरका उद्योगी व्यवसायीहरुलाई अन्तराष्ट्रिय बजार पहुँच सम्बन्धी चार दिने तालिम प्रदान गरिएको छ । आयात निर्यात व्यापारमा सहजिकरण गर्दै अन्तर्राष्ट्रिय...

मध्यपुर थिमिका जनप्रतिनिधिहरुलाई उद्योग बाणिज्य संघको सम्मान

0
भक्तपुर, असार ३ मध्यपुर थिमि उद्योग बाणिज्य संघले मध्यपुर थिमि नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई शुक्रवार बधाई तथा शुभकामना प्रदान गरेको छ । संघले निर्वाचित जनप्रतिनिधिहरूलाई नेवारी परम्परा अनुसार दही र अण्डा, माछा, रक्सीसहितको सगुनका साथै दोसल्ला...

सूर्यविनायक नगर प्रमुखलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण

0
भक्तपुर, असार २ नेपाली कांगं्रेस सूर्यविनायक नगर कार्य समितिले सूर्यविनायक नगर प्रमुख बासुदेव थापालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । नगरसभापति निशान ढुंगेल नेतृत्वको कांग्रेस प्रतिनिधि मण्डलले बुधवार नगरप्रमुख थापालाई उहाँकै कार्यकक्षमा पुगेर ध्यानाकर्षपत्र...

MOST POPULAR