Monday, April 29, 2024

चर्काे ब्याजदरका विरुद्ध भक्तपुरका उद्योमी व्यवसायी एकजुट, प्रजिअलाई बुझाए ज्ञापनपत्र

0
भक्तपुर, कार्तिक ४ बैंक तथा वित्तिय सस्थाले असुल्दै आएको चर्काे ब्याजदरका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायी एकजुट भएका छन । उनीहरुले शुक्रवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ६ बुँदे मागसहित ज्ञापनपत्र समेत बुझाएका...

गठबन्धनले सिट बाँडफाँड छिट्टै टुंग्याउँछ – उपसभापति खड्का

0
भक्तपुर, भाद्र २४ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनले सिट बाँडफाँड छिट्टै टुंगोमा पुर्याउने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरको प्रशिक्षण शाखाले शुक्रवार राधेराधेमा आयोजित प्रशिक्षण कार्यक्रममा उपसभापति खड्काले सबै परिवेशलाई साक्षी राखेर बढी भन्दा...

जग्गा प्रकरणमा फसाईएको भन्दै पक्राउ परेका कार्यकर्ता छाड्न राप्रपाको माग

0
भक्तपुर, जेठ २० राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार ठगी गरेको आरोपमा पक्राउ परेका आप्mना कार्यकर्ता निर्दोष भएको दावी गर्दै तत्काल रिहा गर्न माग गरेका छन । राप्रपा भक्तपुरले आज (शुक्रवार) पत्रकार सम्मेलन गर्दै पिडित...

असार १५, १९ औं राष्ट्रिय धान दिवस र दही चिउरा

0
भक्तपुर, असार १५ ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ आज १९ औं राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गर्दै देशभर मनाईंदैं छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार...

नवनिर्वाचित सांसद थापालाई बस्नेतको बधाई

0
भक्तपुर, मंसिर ८ नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवम् भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतलाई नवनिर्वाचित सांसद दुर्लभ थापालाई बधाई तथा शुभकामना दिनुभएको छ । बस्नेतले थापा निवास कटुञ्जे सल्लाघारी पुगेर...

विपन्न तथा जेहेन्दार विद्यार्थीलाई व्याग वितरण

0
भक्तपुर, साउन १३ भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघले सामूदायिक विद्यालयका आर्थिक रुपले विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री अन्तर्गत विद्यालय व्याग वितरण गरेको छ । संघको स्थापना दिवसको अवसरमा शुक्रवार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं...

सन्दीप बलिङमा चम्केपनि नेपाल पराजित

0
भक्तपुर, जेठ २० अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोली नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ । नेपाली कप्तान सन्दिप लामिछाने बलिङमा चम्के पनि व्याटिङमा कमजोर हुँदा नेपाली टोली पहिलो...

प्रोक्सिमाको वार्षिकोत्सवमा अभिभावकको स्वास्थ्य परीक्षण

0
भक्तपुर, फागुन १९ भक्तपुरको आदर्शस्थित प्रोक्सिमा ईन्टरनेसनल एकेडेमीको वार्षिकोत्सवको अवसरमा शनिवार अभिभावकहरुको स्वास्थ्य परीक्षण गर्नुका बृहत शैक्षिक प्रदर्शनी आयोजना गरेको छ । प्रोक्सिमाले विपि नेत्र प्रतिष्ठानको सहकार्यमा अभिभावकहरुको आँखा, हिमालय डेन्टर केयरको सहकार्यमा दाँत र सिद्धि...

कवि एवं साहित्यकार ध्रुवनारायण जोन्छेका दुई पुस्तक सार्वजनिक

0
भक्तपुर, फागुन १२ कवि एवं साहित्यकार ध्रुवनारायण जोन्छेका दुई पुस्तक बिहिवार सार्वजनिक भएको छ । संस्कृतिविद जगतमान गुरुङले जोन्छेका कविता संग्रह ‘जीवन एक यात्रा अनेक’ र लेख संग्रह ‘तृष्णामा अल्झिएको जीवन’ गरी दुई पुस्तक विमोचन...

दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा ओमानमाथि नेपालको ६ विकेटको जित

0
भक्तपुर, माघ २८ दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङ मद्दतले नेपालले ओमानमाथि ६ विकेटको कीर्तिमानी जित हात हासिल गरेको छ । ओमान जारी चारदेशीय टी–२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले ओमानमाथि जित निकालेको हो । स्पिनर सन्दिप लामिछानेको...

MOST POPULAR