Friday, March 29, 2024

नेपाली कांग्रेस खुल्ला केन्द्रीय सदस्यको मतगणना जारी, २३९३ मत गन्दा शशांक अगाडि

0
भक्तपुर, पुस ४ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्ग नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको केन्द्रीय सदस्य (खुल्लातर्फ)को मत गणना जारी रहेको छ । खुल्ला केन्द्रीय सदस्यतर्फ शनिवार राती साढे १० बजेसम्म दुई हजार हजार तीन...

नेपाल मिडिया अवार्डको मनोनयन सार्वजनिक

0
काठमाण्डौं, पुस २० ड्रिम हाई नेपालले यही पुस २४ गते काठमाण्डौँको सोल्टी होटलमा आयोजना गर्ने एलआईसी नेपाल मिडिया अवार्ड २०७८ को मनोनयन सार्वजनिक गरेको छ । कुल २० विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट...

रेडक्रसको विवाद समाधान गरी अघि बढ्नुपर्छ – सभामुख घिमिरे

0
भक्तपुर बैशाख ९ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाईटीभित्रको विवाद समाधान गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाईटी झौखेल उपशाखाको नवनिर्मित भवन एवम् १७ औं साधारणसभा शनिवार उद्घाटन गर्दै सभामुख घिमिरेले...

‘ख्वपको पहिचान — भाग २’ पुस्तक सार्वजनिक

0
लक्ष्मी गारु, भक्तपुर, असार २८ भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रमको सन्दर्भ सामाग्रीको रुपमा ‘ख्वपको पहिचान — भाग २’ पुस्तक सार्वजनिक गरेको छ । नगरपालिकाले सोमवार अनलाइनमार्फत सो पुस्तक सार्वजनिक गरेको हो । पुस्तकमा विभिन्न व्यक्तित्वहरुको जीवनीसहित २४...

मध्यपुर थिमि बोडेका साहु मृत अवस्थामा फेला, हत्याको आशंकामा केही पक्राउ

0
भक्तपुर, जेठ २९ मध्यपुर थिमि नगरपालिका–८ का ५१ वर्षिय कल्याण साहुको हत्या भएको अवस्थामा फेला परेको छ । साहु आइतवार बिहान बोडेस्थित लर्डबुद्ध स्कुल अगाडि निर्माणाधिन टहरामा मृत अवस्थामा फेला परेको थियो । उनको टाउकोमा...

राष्ट्रिय भारोत्तोलन सम्पन्न – अन्तिम दिन सन्देश र विशालको राष्ट्रिय कीर्तिमान

0
भक्तपुर, पुस २९ मध्यपुर थिमिमा बिहिवार सम्पन्न २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहिवार नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले राष्ट्रिय किर्तिमान बनाएका छन । नेपाल भारोत्तोलन संघको आयोजनामा सम्पन्न प्रतियोगितामा...

भक्तपुरमा मास्क नलगाउने १५२ लाई कारवाही

0
भक्तपुर, माघ ५ भक्तपुरमा मास्क लगाउन अटेर गर्ने १५२ जनालाई बुधवार कारवाही स्वरुप जरिवाना गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको सुरक्षा निकायको टोलीले जिल्ला विभिन्न स्थानमा अनुगमन गरी मास्क नलगाउने सर्वसाधारण, सवारी...

झलमल्ल हुन थाल्यो अरनिको राजमार्ग

0
भक्तपुर, भाद्र १४ अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि नगरपालिका वडा नं. १ मनोहरा पुलदेखी राधेराधेस्थित हनुमन्ते पुलसम्मको खण्डमा सडक बत्ति बल्न थालेको छ । सडक बिस्तारसँगै राखिएका सडक बत्ति नबल्दा दिनहुँ जसो दुर्घटना हुनुका साथै...

अपराजित रहँदै वडा नं. ९ ले जित्यो मध्यपुर थिमि वडा लिगको उपाधी

0
भक्तपुर, फागुन २४ साविक विजेता वडा नं. ९ ले अपराजित रहँदैं लगातार दोस्रो पटक मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी जितेको छ । ७ औं चरणमा उपाधी पक्का गरिसकेको वडा नं. ९ ले...

भक्तपुर नगरभित्रका किसान भेलामा धानबालीबारे छलफल

0
भक्तपुर, साउन १६ भक्तपुर नगरपालिकले किसानहरुलाई धानबालीमा लाग्ने रोग, किरा व्यवस्थापन तथा समसामयिक विषयमा जानकारी दिने उद्देश्यले आज(मंगलवार) नगरभित्रका अगुवा कृषकहरुको भेला गरेको छ । भेलालाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले धानबालीमा लाग्ने रोग...

MOST POPULAR