Saturday, April 27, 2024

सशस्त्रको नं. २२ गणमा मौसमी प्रकोप प्रतिकार्य अभ्यास भाग–२ सम्पन्न

0
भक्तपुर, बैशाख ९ सशस्त्र प्रहरी बलको नं. २२ गण हे.क्वा. गुहेश्वरीले सञ्चालन गरेको चार दिने ‘मौसमी प्रकोप प्रतिकार्य अभ्यास भाग २’ आइतवार सम्पन्न भएको छ । नं. २२ गण दुवाकोटमा सम्पन्न अभ्यासको अन्तिम दिन जिल्लास्थित...

न्यायपालिका सुधारोन्मुख छ –प्रधानन्यायधिश श्रेष्ठ

0
भक्तपुर, बैशाख ९ प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारोन्मुख भइरहेको बताउनुभएको छ । भक्तपुर जिल्ला अदालतको नवनिर्मित अत्याधुनिक सुविधासम्पन्न भवनको शनिवार उद्घाटन कार्यक्रममा प्रधानन्यायधिश श्रेष्ठले न्यायिक सुधारका पक्षमा पछिल्लो समयमा भएका प्रयास र उपलब्धीहरुबारे जानकारी गराउँदै...

नगरकोट सडकको भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

0
भक्तपुर, बैशाख ८ भक्तपुरको चाँगुनारायण नगरपालिका–७, नगरकोट सडकको भद्रकालीमा शनिवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । खरिपाटीबाट कमलविनायकतर्फ आउँदैं गरेको बा.प्र. ०२–०२५ प. १४०१ नं.को मोटरसाईकल आफैं अनियन्त्रित...

भक्तपुरको चाँगुमा चितुवाको आक्रमणबाट बालिका घाईते

0
भक्तपुर, बैशाख ८ भक्तपुरको चाँगुमा चितुवाको आक्रमणबाट १४ वर्षिया बालिका घाईते भएकी छिन । जिल्लाको चाँगुनारायण नगरपालिका–४, साङदहमा शनिवार दिउँसो चितुवाको आक्रमणबाट मामाघर बस्दै आएकी १४ वर्षिया बालिका चयन बस्नेत घाईते भएको हो । बस्नेतको घर...

तरुण दलको भवन निर्माणका लागि थापाको ४ लाख सहयोग

0
भक्तपुर, बैशाख ७ नेपाल तरुण दलका केन्द्रीय सदस्य एवम् भक्तपुर जिल्ला अध्यक्ष राजु थापाले तरुण दलको भवन निर्माणका लागि ४ लाख रुपैंया सहयोग गर्नुभएको छ । दलको निर्णय अनुसार थापाले सो सहयोग गर्नुभएको हो । तरुण...

दुई दशकपछि बिस्का जात्रा शान्तिपूर्ण सम्पन्न

0
भक्तपुर, बैशाख ६ करिव दुई दशकपछि यसवर्ष भक्तपुरको बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सम्भवतः २०६२÷०६३ पछि यसवर्ष ढुंगा हानहान गर्ने जस्ता अवाञ्छित गतिविधि नभई बिस्का जात्रा शान्तिपूर्णरुपमा सम्पन्न भएको हो । भक्तपुरमा प्रायः...

दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा तथा हवन

0
भक्तपुर, बैशाख ५ रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा तथा हवन गरिएको छ । गुह्येकाली भगवतीको साक्षात स्वरुप दिव्येश्वरीमा प्रत्येक वर्ष चैंते दशैंको रामनवमीका वार्षिक पुजा तथा हवन हुँदैं आएको छ...

मृतक डाँगीलाई शहिद घोषणा गर्न राप्रपा सहमहामन्त्री शाहको माग

0
भक्तपुर, बैशाख ४ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनको क्रममा मारिएका पार्टी कार्यकर्ता ठाकुरप्रसाद डाँगीलाई सरकारले सहिद घोषणा गर्न माग गरेको छ । रफत सञ्चार क्लव भक्तपुरले मंगलवार आयोजित अन्तरसंवाद कार्यक्रममा राप्रपाका सहमहामन्त्री रविन्द्र प्रताप शाहले...

महोत्सवको समापनमा पत्रकार ढकाललाई सम्मान

0
भक्तपुर, बैशाख ३ भक्तपुरको सल्लाघारीमा सञ्चालित महोत्सवको समापनमा पत्रकार हेमराज ढकाललाई सम्मान गरेको छ । मेला आयोजक औद्योगिक शान्ति नेपालले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ढकाललाई नगद ५ हजारसहित सम्मान गरेको हो । ढकाललाई...

मध्यपुर थिमिमा मनाईयो बिस्का जात्रा

0
भक्तपुर बैशाख ३ भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा आइतवार धुमधाम र हर्षोल्लासका साथ बिस्का जात्रा मनाईएको छ । गत चैत्र ३० गते राती देखी शुरु भएको बिस्का जात्रा अन्तर्गतका विभिन्न जात्राहरु मध्ये आइतवार दिउँसो बोदेमा...

MOST POPULAR