Saturday, April 27, 2024

‘सि’ डिभिजनमा मनोहराको पहिलो जित

0
भक्तपुर, बैशाख ३ शहिद स्मारक ‘सि’ डिभिजन लिगमा मनोहरा युथ क्लवले आइतवार पहिलो जित निकालेको छ । लिगको आइतवार सम्पन्न दुई खेल मध्ये पहिलो खेलमा मनोहराले स्पोर्ट्स एकेडेमी साँगा माथि ३–२ को जित हासिल गरेको...

लोहकिल्थलीमा सिद्धिकालीको खः जात्रासहित बिस्का जात्रा मनाईयो

0
भक्तपुर, बैशाख २ मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीमा सिद्धिकालीको खः जात्रासहित बिस्का जात्रा मनाईएको छ । प्रजापति टोलस्थित स्थानीय सिद्धिकाली मन्दिर परिसरबाट शुरु भएको जात्रा वडा नं. १ को विभिन्न टोलको परिक्रमा पछि पुनः सिद्धिकाली मन्दिर...

भेट्टाएको नागरिकता दुरुपयोग गरी ठगी गरेको अभियोगमा ३ जना पक्राउ

0
भक्तपुर, बैशाख २ भेट्टाएको नागरिकता दुरुपयोग गरी बैंक खाता खोलेर लाखौं ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमान श्रीमतीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको अर्जुनधारा–९ कि ३८ वर्षीया...

थिमिको निगु पुखुःमा डुबेर एकको मृत्यु

0
भक्तपुर, बैशाख २ मध्यपुर थिमि ४ स्थित निगु पुखुः (दुई पोखरी)मा आइतवार डुबेर एक जनाको मृत्यु भएको छ । पोखरीको डिलमा घाम ताप्न बसेका स्थानीय ५० वर्षिय तुईलाल श्रेष्ठ अचानक पुखुःमा खस्न गई डुबेर मृत्यु...

मध्यपुर थिमिमा टोलबस्तीको मौलिक नामको नामपाटी राख्ने कार्य शुरु

0
भक्तपुर बैशाख १ मध्यपुर थिमि नगरपालिकामा टोलबस्तीको मौलिक नामको नामपाटी राख्ने कार्य शुरु भएको छ । नगरपालिकाले गठन गरेको मौलिक नाम अभिलेखीकरण तथा प्रतिष्ठापन समिति मध्यपुर थिमिको प्रसिद्ध बिस्का जात्रा र नयाँ वर्षको अवसर पारेर...

जनताको कर दुरुपयोग हुने गरी कुनै काम हुँदैन – नगरप्रमुख श्रेष्ठ

0
भक्तपुर, चैत्र २९ मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जनताको कर दुरुपयोग हुने गरी कुनै काम नहुने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल रेडक्रस सोसाईटी थिमि उपशाखाले बिहिवार आयोजित क्यालेण्डर विमोचन, प्रमाणपत्र वितरण र शुभकामना आदान...

भारोत्तोलनमा सागरको तीन राष्ट्रिय किर्तिमान

0
भक्तपुर, चैत्र २९ थाइल्याण्डको फुकेटमा जारी आइ डब्लु एफ वल्र्ड कप २०२४ भारोत्तोलन प्रतियोगितामा नेपालका खेलाडी सागर भण्डारीले नयाँ राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् । उनले १०९ केजी भन्दा माथिको तौल समूह अन्तर्गत स्नाचमा...

बहुलराष्ट्रिय राज्य स्थापना नभएसम्म अभियान नरोकिने, उद्घोष भद्रकाली प्रदर्शनमा पक्राउ परेकाहरुको तत्काल रिहाईको माग

0
काठमाडौं, चैत्र २८  । भद्रकाली प्रदर्शनको क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरिए चौकी घेराउसम्मका विरोध कार्यक्रम गर्ने नेवाः राष्ट्रिय परिषदले जनाएको छ । राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तर्गतको नेवाः राष्ट्रिय परिषदले हिजाे सोमबार काठमाडौंमा पत्रकार...

मानसिक समस्याबारे सुसुचित रहन शिक्षकहरुलाई वि‌‍ज्ञको आव्हान

0
भक्तपुर, चैत्र २८ । समाजमा मानसिक समस्या ब्यापक रुपमा भ‌एको, अधिकांश यसबारे अनभिज्ञ हुँदा धेरै जटिलताहरु भैरहेको र शिक्षकहरु समाज र युगको सम्बाहक हुने भएकाले शिक्षकहरुलाई मानसिक समस्याबारे सचेत, सजग र जागरुक भई भुमिका निभाउन...

नशाको लतदेखि सावधानीबारे वि‌‍ज्ञसँग शिक्षकहरुको अन्तरक्रिया

0
भक्तपुर, चैत्र २८ । समाजमा नै नशालु पदार्थको सेवन र सम्बन्धित बिकृति र बिकारको जरा गहिरो रुपमा गाडिएको हुनाले यसको समस्या भयावह हुने र यसको सामना सबले सचेत सजग र अति गम्भीर भएर गर्न आवश्यक...

MOST POPULAR