Thursday, May 16, 2024

महिलालाई अभद्र व्यवहार गरेको आरोपमा तामाङ पक्राउ

0
लक्ष्मी गारु, भक्तपुर, असार १७ गत बैशाख १२ गते बिहान पौने ५ बजे भक्तपुर कमलविनायक डेरागरी बस्ने सुनिता (नाम परिवर्तन) मर्निङ वाक जाँदै थिए । कमलविनायकस्थित प्लानिङको भित्रि बाटो पैदल हिँडीरहेको अवस्थामा मोटरसाइकलमा आएका एक...

ताथलीमा नीजि जग्गाको बीचबाट बाटो निर्माण, जनप्रतिनिधिले अन्याय गरेको पिडितको आरोप

0
भक्तपुर, फागुन ३० चाँगुनारायण नगरपालिका–९, ताथलीमा वडा कार्यालयले जबरजस्ती स्थानीय व्यक्तिको जग्गाको बीचबाट बाटो निर्माण गरेको छ । वडा कार्यालयले स्थानीय रुपा खड्काको साविक ताथली गाविस वडा नं. ४ को कित्ता नं. ५११ को जग्गाको...

जनतासँग भेट्न पाउँदा ज्यादा खुशी लाग्छ–पुर्वराजा ज्ञानेन्द्र

0
भक्तपुर, असोज ७ पुर्वराजा ज्ञानेन्द्र शाहले जनतासँग भेट्न पाउँदा आफुलाई ज्यादा खुशी लाग्ने गरेको बताउनुभएको छ । भक्तपुरको तलेजु र भैरवनाथको दर्शन र पुजा पछि होटल ग्रिनल्याण्डमा नागरिकसँग भेटघाट गर्नुभएका पुर्वराजा ज्ञानेन्द्रले सञ्चारकर्मीहरुसँगको भेटमा सो...

देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानले क्षति

0
भक्तपुर, असार २ मनसुन शुरु भएसँगै केही दिन यता परेको अविरल वर्षाले देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानले क्षति गरेको छ । वर्षापछि नदिहरुमा आएको बाढीले नदि तटीय क्षेत्रमा बाढी पसेको छ भने पहाडी...

निर्माण सम्पन्न नहुँदैं भत्किन थाल्यो भक्तपुर–नगरकोट सडक

0
भक्तपुर, साउन २३ भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा भत्किन थालेको छ । सडक निर्माणमा आयोजना, निर्माण व्यवसायी, स्थानीय पालिका, प्रशासन, स्थानीय बासिन्दा र सरोकारवालाहरुबीच समन्वय र सहकार्य हुन नसक्दा सडक ठाउँठाउँमा भत्किन थालेको...

भक्तपुरमा आज तःदिँको रुपमा दिगुपुजा पर्व मनाईंदैं

0
भक्तपुर, बैशाख १४ भक्तपुरका नेवार समुदायका अधिकांशले आज बिहिवार तःदिँ (वर्षको ठूलो दिन)को रुपमा दिगुपुजा पर्व मनाउँदैछन । भक्तपुरको नेवार समूदायले अक्षय तृतिया पछि आइतवार र बिहिवार मध्ये जुन दिन पहिले आउँछ उक्त दिनलाई तःदिँ...

तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र : सभापति देउवा

0
भक्तपुर, जेठ १९ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बजेटमा व्यापार घाटा कम गर्ने नाममा चुरेभावर क्षेत्रको नदिजन्य वस्तु निकासी गर्ने योजना ल्याएर तराई मधेशलाई मरुभुमि बनाउने गम्भिर षडयन्त्र गरेको आरोप लगाउनुभएको छ । सभापति...

थिमिको बालकुमारी वनमा शव फेला

0
भक्तपुर, भदौ ३० सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित बंगलामुखी बस्ने ६१ वर्षिय परमेश्वरी दाहाल मृत अवस्थामा फेला परेको छ । गत साउन १० गते हराएकी दाहाल मध्यपुर थिमि नगरपालिका ४, तसीटोलस्थित बालकुमारी सामूदायिक वनमा शनिवार मृत अवस्थामा...

एएफसीको नयाँ प्रावधान अनुसार नेपाल एसियन कप छनोटको तेस्रो चरण प्रवेश

0
भक्तपुर, असार २ नेपाल एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले छनोट प्रक्रिया परिमार्जन गरेसँगै नेपाल सिधै छनोटको तेस्रो चरणमा प्रवेश गरेको हो । यसअघिको प्रावधान अनुसार नेपालले प्लेअफ खेल्नुपर्ने...

दिव्यश्वरी सेवा समितिको अध्यक्षमा केदार खड्का सर्वसम्मत चयन

0
भक्तपुर, बैशाख ३० मध्यपुर थिमि वडा नं. १ लोहकिल्थलीस्थित दिव्यश्वरी सेवा समितिको अध्यक्षमा केदार खड्का सर्वसम्मत चयन हुनुभएको छ । समितिको शनिवार सम्पन्न साधारण सभाले खड्कालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । खड्का यसअघि सल्लाहकार...

MOST POPULAR