Saturday, August 23, 2025

आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीहरूलाई कारवाही

0
भक्तपुर, कार्तिक २७ निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनबारे प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको छ । यस क्रममा यही...

कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

0
भक्तपुर, कार्तिक २६ भक्तपुरको सल्लाघारीमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुधपाटीबाट सैनिक स्कुल हुँदैं सल्लाघारी जाँदै गरेको बागमती प्रदेश –०२–०२८...

गठबन्धन संविधानको रक्षा र लोकतन्त्रको संस्थागत गर्दै अघि बढ्छ – सभापति थापा

0
भक्तपुर, कार्तिक २५ सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संविधानको रक्षा...

आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुको हार निश्चित – सभापति थापा

0
भक्तपुर, कार्तिक २३ सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आगामी निर्वाचनमा...

कांग्रेस र गठबन्धनबारे भ्रम नपैmलाउन कांग्रेस सभापति थापाको चेतावनी

0
भक्तपुर, कार्तिक २३ भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुलर्भ थापाले कांग्रेस र गठबन्धनबारे भ्रम नपैmलाउन प्रतिष्पर्धी...

आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा नगर्न प्रमुख आयुक्त थपलियाको आग्रह

0
भक्तपुर, कार्तिक २३ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताउनुभएको छ । मंसिर ४ गते...

भक्तपुर क्षेत्र नं. १ मा विरासत जोगाउने र भत्काउने बीच प्रतिष्पर्धा

0
लक्ष्मी गारु, भक्तपुर, कार्तिक २२ वि. सं. २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि सम्पन्न सबै आम निर्वाचनमा एउटै दलले निर्वाचन जित्दै आएका अति कम निर्वाचन क्षेत्र मध्येको...

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

0
लक्ष्मी गारु, भक्तपुर, कार्तिक २२ कार्तिक शुक्ल पूर्णिमाको अवसरमा आज नेवार समुदायले घरघरमा पिँडालु र सख्खर खण्ड उसिनेर खाँदैं सकिमना पुन्ही अर्थात पिँडालु उसिन्ने पूर्णिमा...

परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

0
भक्तपुर, कार्तिक २२ निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश...

माझखण्ड धातुचैत्य विहारमा दोश्रोपटक कथिन चीवर दान

0
सुनीता तुलाधर, कार्तिक २२ गते मंगलवार, ललितपुर । माझखण्ड धातुचैत्य विहार, माझखण्ड, ललितपुरमा नेपाल सम्वत ११४३ कछलाथ्व चतुर्दशी अर्थात कार्तिक २१ गते सोमवारका दिन दोश्रोपटक...

MOST POPULAR