Monday, October 20, 2025

नेवार समूदायको मौलिक पर्व ‘यःमरी पुन्ही’, धुमधामले मनाईंदै

0
लक्ष्मी गारु, भक्तपुर, मंसिर २२ लामो ईतिहास, संस्कृति, परम्परा अनि सम्पदाहरुले भरिपूर्ण काठमाण्डौं उपत्यका, यहाँका रैथाने नेवार समूदायले मनाईने अनेकौं चाडपर्वहरुको आप्mनै महत्व र विशेषता...

टाईब्रेकरमा मोरक्कोका गोलकिपर यासिन चम्किँदा स्पेन स्तब्ध

0
भक्तपुर, मंसिर २१ उपाधि दावेदार स्पेन कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताबाट प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । एजुकेसन सिटी स्टेडियममा टाईब्रेकरमा मोरोक्कोसँग पराजित हुँदैं स्पेन विश्वकपबाट बाहिरिएको...

रामोसको ह्याट्रिकसँगै गोलको वर्षा गर्दै पोर्चुगल विश्वकपको क्वाटरफाइनलमा

0
भक्तपुर, मंसिर २१ गोन्कालो रामोसको ह्याट्रिकसँगै गोलको वर्षा गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुसिल स्टेडियममा मंगलबार राती...

आयुर्वेदिक स्वास्थ्यका सबै सेवा र २३ प्रकारका औषधी निःशुल्क

0
भक्तपुर, मंसिर २० वैकल्पिक चिकित्सा सेवाको रुपमा रहेको आयुर्वेदिक चिकित्साका सबै सेवा निःशुल्क रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले जनाएको छ । केन्द्रले पञ्चकर्म÷पूर्वकर्म सेवा,...

भक्तपुरका ३० महिला स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानीत

0
भक्तपुर, मंसिर २० भक्तपुरका ३० महिला स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानीत भएका छन । १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मंगलवार जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका...

अग्रता जोगाउन नसक्दा जापान क्रोएसियासँग टाईब्रेकरमा स्तब्ध, ब्राजिलको सहज जित

0
भक्तपुर, मंसिर २० कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ को सोमवार राती सम्पन्न प्रिक्वाटरफाइनल खेलमा दुई एसियाली मुलुक जापान र दक्षिण कोरिया पराजित भएका...

सार्वजनिक बसका छुटेको अमेरिकी डलरसहितको झोला सम्बन्धीत धनीलाई बुझाईयो

0
भक्तपुर, मंसिर २० भक्तपुर प्रहरीले सार्वजनिक बसभित्र छुटेको अमेरिकी डलरसहितको सामान फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । काठमाण्डौं महानगरपालिका ३२ बस्ने जयप्रसाद पराजुलीको अमेरिकी...

उत्कृष्ट ३ महिला स्वास्थ्य स्वयम्सेविका पुरस्कृत

0
भक्तपुर, मंसिर १९ भक्तपुर नगरपालिकाले सोमवार उत्कृष्ट तीन जना महिला स्वास्थ्य स्वयम्सेविकालाई नगदसहित पुरस्कृत गरेको छ । १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस...

विश्वकप ‘गोल्डेन बुट’ दौड ः शिर्षमा उक्लिए एमवाम्पे

0
भक्तपुर, मंसिर १९ कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ मा प्रिक्वाटरफाइनल अर्थात अन्तिम १६ का खेल भइरहेको छ । यो समाचार तयार गर्दासम्म प्रिक्वाटरफाइनलका...

इंग्ल्यान्ड र फ्रान्स सहज जितका साथ विश्वकपको क्वाटरफाइनल प्रवेश

0
भक्तपुर, मंसिर १९ इंग्ल्यान्ड र फ्रान्स सहज जितका साथ कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेका छन । अल बेयत रंगशालामा आइतवार...

MOST POPULAR