भुटानी शरणार्थी प्रकरणमा पुर्वगृहमन्त्री खाँड पक्राउ
भक्तपुर, बैशाख २८
पुर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा...
यौन दुव्र्यवहार अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर
भक्तपुर, बैशाख २७
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुव्र्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुव्र्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई...
न्यायलयमा भ्रष्टाचार र वेथिती बढेको भन्दै सरोकारवालाहरुको चिन्ता
भक्तपुर, बैशाख २६
नेपालको न्यायलयमा भ्रष्टाचार र वेथिती बढेको भन्दै कानुन व्यवसायी र न्याय क्षेत्रका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । उनीहरुले यही रुपमा खुलमखुला...
रमेश रसिकको गजल ‘जति निदाउ रातमा’ कमलको स्वरमा सार्वजनिक
भक्तपुर, बैशाख २६
उपप्राध्यापक रमेश रसिकको गजल ‘जति निदाउ रातमा...’ गायक कमल बिष्टको स्वर र सरोज प्याकुरेलको संगीतमा सार्वजनिक भएको छ । गजल भिडियोसहित युट्युव...
प्रहरीले जाहेरी दर्ता नगरेपछि पिडितले सरकारी वकिलको कार्यालयमा जोहरी दिने
भक्तपुर, बैशाख २६
भक्तपुरको बालकोटमा गत शुक्रवार भएको सांघातिक हमलाविरुद्ध प्रहरीले जाहेरी लिन नमानेपछि पिडितले सरकारी वकिलको कार्यालयमार्फत जोहरी दिने तयारी गरेको छ ।
जग्गाको साँध...
सांसद थापा अस्वस्थ
भक्तपुर, बैशाख २६
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापा अस्वस्थ हुनुभएको छ । खुट्टाको नशामा समस्या देखिएपछि उहाँ अस्वस्थ हुनुभएको...
महिला हिंसामा संलग्नलाई कारवाही गर्न कुनै कसर बाँकी नराख्ने – उपप्रधानमन्त्री श्रेष्ठ
भक्तपुर, बैशाख २४
उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले महिला हिंसामा संलग्न पीडकलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । गृह मन्त्रालयले...
अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नगरकोटका बास्तोला पक्राउ
भक्तपुर, बैशाख २४
अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै करिव साढे ३ करोड रुपैंया ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–६ तेलकोट, नगरकोट बस्ने ६८ वर्षीय सिताराम...
नेपाली नागरिकता लिने १० जना भारतीय नागरिक पक्राउ
भक्तपुर, बैशाख २४
नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरी आइतवार सार्वजनिक...
सातौं पोखरा स्पोर्टस अवार्डमा सावित्रा र करण उत्कृष्ट
भक्तपुर, बैशाख २४
सातौं पोखरा स्पोर्टस अवार्डमा राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी र राष्ट्रिय क्रिकेट टोलीका बलर करण केसी बर्षका उत्कृष्ट खेलाडी घोषित भएका...









