सिमित व्यापारीलाई फाइदा हुने योजना सञ्चालन गरेर विगतमा भ्रम छर्ने काम भयो–सांसद थापा
भक्तपुर, भदौ २
नेपाली कांग्रेस सूर्यविनायक नगर वडा नं. ७ इकाइ समितिले शनिवार वडाका ज्येष्ठ क्रियाशिल सदस्यहरुलाई सम्मान गरेको छ । नेपाली कांग्रेसले आफ्ना पुराना...
चाँगुनारायणमा एभोकाडोका ८ हजार बिरुवा निःशुल्क वितरण
भक्तपुर भदौ २
चाँगुनारायण नगरपालिकामा ८ हजार एभोकाडोका बिरुवा निःशुल्क वितरण गरिएको छ । चाँगुनारायण नगरपालिकालाई ‘एभोकाडो सिटी’को रुपमा विकास गर्ने उद्देश्यले सञ्चालित ‘चाँगुनारायण सिटी,...
राष्ट्र निर्माणमा स्ट्रक्चरल ईञ्जिनियरको भूमिका अहम् – मन्त्री ज्वाला
भक्तपुर, भदौ १
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्र निर्माणमा स्ट्रक्चरल ईञ्जिनियरको भूमिका अहम् भएको बताउनुभएको छ । स्ट्रक्चरल ईञ्जिनियर एशोसियसन नेपाल (सीनेप)ले...
मध्यपुर थिमि नगरभित्रका १५ किलोमिटर सडकमा ६१४ वटा सडकबत्ती जडान हुने
भक्तपुर, भदौ १
मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्रका मूख्य सडकहरुमा सडकबत्ती जडान गर्नका लागि मध्यपुर थिमि नगरपालिका र विद्युत प्राधिकरणबीच शुक्रवार सम्झौता भएको छ । नगरपालिका...
टीकापुर घटनामा रेशमलाई आममाफी दिने निर्णयमा सर्वोच्चको प्रश्न
भक्तपुर, भदौ १
सर्वोच्च अदालतले टीकापुर घटनामा रेशम चौधरीलाई आम माफी दिने निर्णयमाथि प्रश्न उठाएको छ । जन्मकैदको सजायविरुद्ध रेशम चौधरीले दिएको पुनरावेदनमा न्यायाधीशद्धय आनन्दमोहन...
मध्यपुर थिमि नगरपालिकाले २६४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
भक्तपुर, साउन ३२
मध्यपुर थिमि नगरपालिकाले छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाले नगरभित्रका विद्यालयहरुबाट संकलन गरी कक्षा नर्सरीदेखी कक्षा ९ सम्मको छात्रवृत्ति वितरण गरेको हो...
एक महिने गुँलापर्व आजबाट शुरु
भक्तपुर, साउन ३२
एक महिने गुँला पर्व आजदेखी शुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व...
जग्गाको कित्ताकाट खुला गर्ने निर्णयको नेपाल जग्गा तथा आवास विकास महासंघद्धारा स्वागत
भक्तपुर, साउन ३१
नेपाल जग्गा तथा आवास विकास महासंघले भू–उपयोग नियमावली, २०७९ मा पहिलो संशोधन गरी जग्गाको कित्ताकाट पूर्णरुपमा खुला गर्ने नेपाल सरकारको निर्णयको स्वागत...
नागपञ्चमीमा भक्तपुरको सुडालमा विशेष पुजा हुने
भक्तपुर, साउन ३१
मानव कल्याण अध्यात्मिक प्रतिष्ठानले नागपञ्चमीका दिन चाँगुनारायण नगरपालिका–८, सुडालमा विशेष पूजा कार्यक्रम आयोजना गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा बुधवार प्रतिष्ठानले...
आँखा पाक्ने रोगका कारण सूर्यविनायक नगरपालिकाका विद्यालय दुई दिन बन्द
भक्तपुर, साउन ३१
आँखा पाक्ने रोग (भाइरल कन्जंक्टिभाइटिस)को संक्रमण विद्यार्थीहरुमा पैmलिएपछि सूर्यविनायक नगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाको शिक्षा...