फर्पिङमा पहिलो पटक ट्राफिक सचेतना र्याली
भक्तपुर, असोज १४
ट्राफिक सप्ताहको अवसरमा काठमाण्डौंको फर्पिङमा आइतवार ट्राफिक सचेतना ¥याली आयोजना गरिएको छ । ट्राफिक प्रहरी प्रभाग फर्किङले आयोजना गरेको उक्त ¥याली फर्किङ बसपार्कबाट शुरु भएर फर्पिङ बजार परिक्रमा गरेर ट्राफिक नियमसम्बन्धी विभिन्न...
ट्राफिक सप्ताहमा भक्तपुरमा पदयात्रा
भक्तपुर, असोज १४
साताव्यापी ट्राफिक सप्ताह आइतवारबाट शुरु भएको छ । ट्राफिक नियम सम्बन्धी जनचेतना अभिबृद्धि गरी बढ्दो सवारी र्दुघटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह शुरु गरिएको हो । यसक्रममा ट्राफिक प्रहरी परिसर भक्तपुरको आयोजनामा...
मध्यपुर थिमिको सम्पदा चिनाउन र मुटुसम्बन्धी जनचेतना जगाउन लायन्सको पदयात्रा
भक्तपुर, असोज १३
विश्व मुटु दिवसको अवसरमा शनिवार पाँच वटा लायन्स क्लवको संयुक्त आयोजनामा मध्यपुर थिमिमा सम्पदा पदयात्रा–२०८० आयोजना गरिएको छ । ‘मुटुको प्रयोग गर्नुहोस्, मुटुकोबारेमा थाहा पाउनुहोस’ भन्ने नाराका साथ आम जनतामा मुटुलाई स्वस्थ...
चाँगुनारायणका स्थानीय मानवीय कार्यकर्तालाई पुर्नताजगी तालिम
भक्तपुर, असोज १२
चाँगुनारायण नगरपालिकाका स्थानीय मानवीय कार्यकर्ताहरुलाई मानवीय मूल्य मान्यता तथा मापदण्डबारे पुर्नताजगी तालिम प्रदान गरेको छ । चाँगुनारायण नगरपालिकाको समन्वयमा डिसिए नेपाल र आइसेट नेपालको आर्थिक सहयोग र साझेदारीमा सञ्ंचालित नेक्सस परियोजना अन्र्तगत...
नेपाल बाैद्ध परियत्ति शिक्षाकाे परीक्षा आजदेखि शुरू
न्यूजअफ, ललितपुर, असाेज १३ गते ।
बु. सं. २५६७ औं को नेपाल बौद्ध परियत्ति शिक्षाको कक्षा ७ देखि १० सम्मको परीक्षा आजदेखि शुरु भएको छ ।
काठमाण्डौ, वानेश्वरस्थित विश्व शान्ति विहार परीक्षा केन्द्रमा काठमाण्डौ, भक्तपुर र...
जयजयकारको ध्वनीसँगै हजारौंको सामुन्ने बालकरामले छेडाए जिब्रो
भक्तपुर, असोज १२
मध्यपुर थिमि–५ चोडे टोलका बालकराम नानीचा श्रेष्ठले शुक्रवार साँझ दिगुलीस्थित डवलीमा हजारौं नगरवासीको जयजयकारसँगै जिब्रो छेडाएका छन । ‘येंयाँ पुन्ही म्ये प्वा खनेगु’ जात्रा अन्तर्गत बालकरामले जात्रालाई निरन्तरता दिन जिब्रो छेडाउनु भएको...
मध्यपुर थिमिका आज जिब्रो छेड्ने जात्रा
भक्तपुर, असोज १२
येंया पुन्हीको अवसरमा आज मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा हुँदैंछ । मध्यपुर थिमि–४ चोडे टोलका बालकराम नानी श्रेष्ठले जिब्रो छेडाएर यसवर्षको जात्रालाई निरन्तरता दिँदैछन । बालकरामले जिब्रो छेडाउन लाग्नु भएको यो दोस्रो...
भक्तपुरको ईन्द्रदहमा भक्तजनको घुइँचो
भक्तपुर, असोज १२
भाद्र शुल्क पुर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल ईन्द्रदह(सिद्धपोखरी)मा बिहानैदेखी दर्शनार्थीको भिड लागेको छ । हरेक वर्ष ईन्द्रजात्राका भोलिपल्ट यहा“ ठूलो मेला लाग्ने गर्दछ ।
ईन्द्रजात्राको दिन राती खौमास्थित ईन्द्रायणी देवीलाई विभिन्न बाजागाजा सहित...
मध्यपुर थिमि नगरपालिकामा आ.व.२०७९÷०८० को वार्षिक प्रगती समिक्षा
भक्तपुर, असोज ११
मध्यपुर थिमि नगरपालिकाले बिहिवार आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम, बजेट, कार्य योजना र सेवा प्रवाहको बारेमा वार्षिक प्रगतीको समिक्षा गरेको छ । नगरपालिकाले सोही अवसरमा नगरसभाबाट पारित आर्थिक वर्ष...
छोरीको घर ज्येष्ठ नागरिक आश्रम ताथलीमा श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८०...
भक्तपुर, असोज ११
भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीस्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रममा बिहिवारदेखी श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० प्रारम्भ भएको छ । आश्रमको सहयोगार्थ आर्थिक संकलन गर्ने उद्देश्यले सञ्चालित महायज्ञ असोज...