भक्तपुरका चार कार्यालयका २५ जना कर्मचारी छड्केमा
भक्तपुर, पुस १६
भक्तपुरका चार वटा सेवाग्राही कार्यालयका २५ जना कर्मचारी हाजिरी छड्केमा परेका छन । सहायक प्रमुख जिल्ला अधिकारी सीता परियार नेतृत्वले शुक्रवार जिल्लाको भुमिसुधार तथा मालपोत, नापी, नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको...
कांग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाउँदैं, भक्तपुरमा चियापान हुने
भक्तपुर, पुस १६
नेपाली कांग्रेसले आज पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउँदैं छ । कांग्रेसले आफ्ना संस्थापक नेता प्रजातान्त्रिक समाजवादका प्रतिपादक बिपी कोइराला सहितका नेताहरू करिव ८ वर्षको निर्वासन पछि मेलमिलापको नीति लिएर नेपाल...
भक्तपुर नगरपालिकाका महिला स्वयम् सेविकाहरुलाई आर्युवेद स्वास्थ्य सम्बन्धमा अभिमुखीकरण
भक्तपुर, पुस १५
भक्तपुर नगरपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई आर्युवेद स्वास्थ्य सम्बन्धमा अभिमुखीकरण गरेको छ । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा बिहिवार भक्तपुर नगरपालिकाका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई आर्युवेद स्वास्थ्य सम्बन्धमा अभिमुखीकरण गरेको हो ।
सो अवसरमा...
भक्तपुरमा प्रदेश यूवा परिषद बागमतिको तीनदिने सचेतना कार्यक्रम शुरु
भक्तपुर, पुस १५
भक्तपुरमा बिहिवारदेखी तीन दिने चेलीबेटी बेचविखन, महिला हिंसा र जातिय तथा लैंगिक विभेद विरुद्ध तीन दिने सचेतना कार्यक्रम शुभारम्भ गरिएको छ । प्रदेश यूवा परिषद, बागमती प्रदेशको आयोजनामा साफू भक्तपुरको सहयोगमा सो...
भारोत्तोलनको राष्ट्रिय च्याम्पियनसिप भक्तपुरमा हुने
भक्तपुर, पुस १५
भक्तपुरको मध्यपुर थिमिमा भारोत्तोलनको राष्ट्रिय च्याम्पियनसिप हुने भएको छ । नेपाल भारोत्तोलन संघले बिहिवार मध्यपुर थिमिमा पत्रकार सम्मेलन गरी यही पुस २७ गतेदेखी २९ गतेसम्म २४ औं पुरुष तथा ९ औं महिला...
नेपाल गर्भवती महिला तथा नवजात शिशु समाजमा प्रा. डा. आस्मा
ललितपुर, पुस १५
नेपाल गर्भवती महिला तथा नवजात शिशु समाज (पेसोन)को अध्यक्षमा प्रा. डा. आस्मा राणा चयन हुनुभएको छ । पेसोनको साधारणसभाले प्रा. डा. राणाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा प्रा.डा....
सानोथिमिमा बृद्धा मृत अवस्थामा फेला
भक्तपुर, पुस १५
मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको जग्गाको कम्पाउण्डभित्र एक वृद्धा मृत अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार मृतक मकवानपुरको हेटौंडा घर भई हाल काठमाण्डौं जडिबुटी बस्ने अन्दाजी ८०...
थिमिको चारदोवाटोमा भयानक दुर्घटना – एकको मृत्यु, एक गम्भिर घाईते
भक्तपुर, पुस १५
मध्यपुर थिमि–४ चारदोबाटोस्थित अरनिको राजमार्गमा बुधवार राती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । घटनामा अर्का एक जना सामान्य घाईते भएका छन ।
राती...
बसपार्क सामूहिक बलात्कारका आरोपी ९ जना पक्राउ
भक्तपुर, पुस १५
काठमाण्डौंको गोंगबुस्थित नयाँ बसपार्कमा एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बुधवार नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये मुगुको छाँयानाथ रारा नगरपालिकाका हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजवाल, दीपक नेपाली,...
चोरी निकासी भएका ऐतिहासिक सम्पदा फर्काउन सरोकारवालाहरूको बैठक
भक्तपुर, पुस १४
संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयको आयोजनामा युनेस्कोबाट सन् १९७० मा पारित साँस्कृतिक वस्तुहरूको अवैध रुपमा आयात निर्यात र व्यापारसम्बन्धी महासन्धी अनुसार नेपालबाट विभिन्न कालखण्डमा चोरी निकासी भएका ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका...