विद्यार्थी निकेतन माविमा पुरातात्विक भवनका अवशेषहरु भेटिए
भक्तपुर, कार्तिक १०
भक्तपुर दरवार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालयको प्राङ्गणमा पुरातात्विक भवनका अवशेषहरु भेटिएको छ । विद्यालयको लागि पानी ट्यांकी खन्ने क्रममा करिव ७ फिट मुनी पुरातात्विक भवनका अवशेषहरु भेटिएको हो ।
जमिनको सतहबाट साढे...
अनमोलको वचतको खुद नाफा ९४ लाख २७ हजार
भक्तपुर, कार्तिक १०
अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्यबिनायकले आर्थिक वर्ष २०७७÷०७८ मा ९४ लाख २७ हजार ६७७ रुपैँया ४७ पैसा खुद नाफा कमाएको छ । संस्थाको १२ औं बार्षिक साधारण सभामा प्रकाशित...
जनताको गुनासो नआउने गरी काम गर्न भक्तपुरका प्रजिअ शर्माको निर्देशन
भक्तपुर, कार्तिक ९
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारी कार्यालयका प्रमुखहरुलाई जनतालाई सहज, सरल तरिकाले छिटो छरिटो सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ । जिल्लास्थित कार्यालय प्रमुखहरुको बैठकमा प्रजिअ शर्माले सेवाग्राहीलाई अधिकत्तम सुविधा हुनेगरी...
राष्ट्रिय परिचयपत्रका सम्बन्धमा भक्तपुर नगरका रुजु अधिकारीहरुलाई अभिमुखीकरण
भक्तपुर, कार्तिक ९
भक्तपुरमा राष्ट्रिय परिचय पत्रको लागि नागरिकको विवरण संकलन अभियानलाई तिब्रता दिने क्रममा भक्तपुर नगरपालिकामा पनि टोली खटाउने भएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयले भक्तपुर नगरका रुजु अधिकारी र वडाअध्यक्षहरुलाई मंगलवार...
पवित्र कथिन चीवर दान ‘सुमंगल विहार’, लुँखुसि, ललितपुरमा सम्पन्न (फाेटाेफिचर सहित)
सुनीता तुलाधर, ललितपुर, कार्तिक ९ गते
असाेज पूर्णिमादेखि कार्तिक पूर्णिमासम्म १ महिना भित्र सम्पन्न गरिसक्नुपर्ने पवित्र कथिन चीवर दान कार्यक्रम देशभर विभिन्न विहारहरूमा सम्पन्न भइरहेकाे छ । यसैक्रममा आज विहान ललितपुरकाे लुँखुसि स्थित श्री सुमंगल...
विज्ञापन आचार संहिता २०७८ को मस्यौदा सार्वजनिक
भक्तपुर, कार्तिक ९
विज्ञापन बोर्डले विज्ञापन आचार संहिता २०७८ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले सोमवार आयोजित विज्ञापन दिवस तथा अन्तरक्रिया कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो आचार संहिता सार्वजनिक गर्नुभएको हो...
भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाए
भक्तपुर, कार्तिक ७
भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन । जिल्लाको चाँगुनारायण नगरपालिकाका ९ वटा वडा र सूर्यविनायक नगरपालिकाको वडा नं. १ देखी ४ सम्म जारी विवरण संकलन अभियानमा १८ हजारले व्यक्तिगत...
शुभमंगल विहार थानकाेटमा कथिन चीवर दान सम्पन्न
सुनीता तुलाधर, काठमाण्डाै, कार्तिक ६ गते
उपसम्पदा प्राप्त भिक्षुले असार पूर्णिमादेखि असोज पूर्णिमा ३ महिनासम्म एकै विहारमा बस्ने अधिस्थान सहित विनयपूर्वक वर्षावास पूरा गर्नुभएको उपलक्ष्यमा १ महिना भित्र कुनै एकदिन रोजेर उत्सवको रुपमा मनाइने कथिन...
अङ्ग प्रत्यारोपणः अमेरिकामा मस्तिष्क मृत घोषणा गरिएका मानिसमा ‘सुँगुरको मिर्गौलाले काम गर्यो’
मिशेल रोबर्ट्स
स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन
अमेरिकामा शल्यचिकित्सकहरूको एउटा समूहले एक व्यक्तिमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण परीक्षण गरिएको र त्यसले अङ्ग प्रत्यारोपणको प्रतीक्षा गरिरहेका गम्भीर बिरामीमा दाताबाट प्राप्त हुने अङ्गको अभावसम्बन्धी समस्या समाधान...