Wednesday, May 15, 2024

सम्पदा क्षेत्रमा विद्युतका तार भुमिगत गर्नु चुनौतीपूर्ण

0
भक्तपुर, जेठ, २५ भक्तपुर नगरभित्रका सम्पदा क्षेत्र र पुरानाबस्ती भित्र विद्युतका तार भूमिगत गर्नु चुनौतीपूर्ण भएको बताईएको छ । नगरभित्रका बाटोमा धमाधम ढुंगा छाप्ने कार्य भइरहेको अवस्थामा विद्युतका तार भूमिगत गर्ने योजनाले अन्योलता ल्याएको समेत...

भूकम्पले क्षती गरेका भक्तपुरका १३४ सम्पदा पुनःनिर्माण सम्पन्न

0
भक्तपुर, जेठ २५, लक्ष्मी गारु गोरखा भूकम्पको ६ वर्षको अवधिमा भक्तपुरमा भूकम्पले क्षती गरेका पुरातात्विक महत्वका सम्पदाहरु मध्ये १३४ वटा साना ठूला सम्पदाहरुको पुनःनिर्माण सम्पन्न भएको छ । वि. सं. २०७२ बैशाख १२ गतेको भूकम्पले...

मन्त्रिपरिषद् बिस्तार विरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

0
भक्तपुर, जेठ २५ मन्त्रिपरिषद बिस्तार विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । तर सर्वोच्चले रिट निवेदकको माग बमोजिम नवनियुक्त मन्त्रीहरुलाई काम काज गर्न रोक लगाउन अन्तरिम आदेश भने...

विश्वकप छनोट – नेपाल जोर्डनसँग ३–० ले पराजित

0
भक्तपुर, जेठ २५ कुवेतमा जारी विश्वकप तथा एसियन कप छनोट प्रतियोगितामा नेपाल जोर्डनसँग पराजित भएको छ । सोमवार राती सम्पन्न खेलमा जोर्डनले नेपाललाई ३–० ले पराजित गरेको हो । जोर्डनको जितका लागि बाहा फैसल सेफले...

पहिलो हापमा जोर्डनलाई १–० को अग्रता

0
भक्तपुर, जेठ २४ विश्वकप र एसियन कपका लागि कुवेतमा भइरहेको छनोट खेलको पहिलो हापमा नेपाल जोर्डनसँग एक गोलले पछि परेको छ । खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टी मार्फत गोल गर्दै नेपाल विरुद्ध अग्रता बनाएको...

ओलीलाई माधव–झलनाथ समूहको शर्त – संसद विघटनको निर्णय फिर्ता हुनुपर्ने (विज्ञप्ती सहित)

0
भक्तपुर, जेठ २४ नेकपा एमालेको माधव–झलनाथ समूहले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री के पी शर्मा ओलीको प्रस्तावको जवाफ दिएका छन । आफ्नो समूहका स्थायी समिति सदस्यहरुसँग दिउँसो भएको छलफलका आधारमा नेता माधवकुमार नेपालले सोमवार सााझ विज्ञप्तीमार्फत...

जोर्डनविरुद्ध नेपालको शुरुवाती ११

0
भक्तपुर, जेठ २४ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाईनिज ताईपेई विरुद्धको टोलीमा तीन परिवर्तन गर्दै जोर्डन विरुद्धको शुरुवाती ११ खेलाडीको घोषणा गरेको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठको स्थानमा अभिषेक रिजाल,...

भक्तपुरमा गोली बरामद

0
भक्तपुर, जेठ २४ भक्तपुरको सूर्यविनायक नगरपालिका ४, दक्षिणबाराही मन्दिर नजिक एसएलआर राइफलको गोली बरामद भएको छ । स्थानीय चौतारा मर्मत गर्नेक्रममा ५ थान गोली बरामद भएको हो । चौतारा ममर्तमा खटिएका कामदारले गोली फेला परेको जानकारी...

जोर्डन विरुद्ध नेपाल तयार – जितको लक्ष्यका साथ मैदानमा ओर्लने

0
भक्तपुर, जेठ २४ आगामी वर्ष कतारमा हुने फिफा विश्वकप फुटबल तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज राती पौने दश बजे जोर्डनको सामना गर्दैछ । दुवै टोलीको लागि आजको खेल निक्कै...

मध्यपुर थिमि नगरपालिकाले निःशुल्क पिसिआर परीक्षण गर्ने

0
भक्तपुर, जेठ २४ मध्यपुर थिमि नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका नगरबासीको निःशुल्क कोरोनाको पिसिआर परीक्षण गर्ने भएको छ । नगरपालिकाको सोमवार बसेको ५२ कार्यपालिका बैठकले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आर्थिक अवस्था कमजोर भएका नगरबासीको...

MOST POPULAR