Monday, April 29, 2024

कर्णाली प्रदेशमा कांग्रेस सरकारमा सहभागी

0
श्रेष्ठ र बिसीले लिए शपथ भक्तपुर, जेठ २३ नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ । प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले कांग्रेसबाट थपिएका दुई मन्त्रीलाई पद तथा गोपनियताको शपथ खुवाएसँगै कांग्रेस सरकारमा औपचारिकरुपमा सहभागी भएको हो...

डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने

0
भक्तपुर, जेठ २३ डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ । डेनमार्कले एस्ट्राजेनिकाको खोप १४ लाख दिने जानकारी पत्रमार्फत स्वास्थ्य सेवा विभागलाई जानकारी दिएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले...

पूर्वमाओवादी र माधव समूह छाडेर आएकालाई समेटेर मन्त्रिपरिषद बिस्तार गर्ने तयारी

0
भक्तपुर, जेठ २३ प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझसम्म मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गर्नुभएको छ । उहाँले आफुसँग भएका ६ मन्त्रालयमा पुर्व माओवादी, एमालेबाट निष्कासित नेता माधवकुमार नेपालसमूह छाडेर आएका र आफ्ना पक्षका केही नेतालाई...

नयाँ दल दर्ता गर्ने निष्कर्षमा माधव समूह

0
काठमाडौं, जेठ २३ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ । प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात् दल दर्ता गर्ने तयारीमा नेपाल समूह छ...

बुर्किना फासोमा बन्धुकधारीको आक्रमणबाट एक सय भन्दाबढीको मृत्यु

0
एजेन्सी, जेठ २३ अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी भागमा रहेको एउटा गाउँमा हतियारधारीहरूले आक्रमण गर्दा एक सय भन्दा बढीको ज्यान गएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार शुक्रवार राति सोल्हान गाउँमा गरिएको गोलाबारी र आगजनीमा कम्तिमा...

संसद विघटनविरुद्धको रिट आजबाट नयाँ संवैधानिक इजलासमा सुनुवाई हुने

0
भक्तपुर, जेठ २३ संसद विघटनविरुद्धको रिटमाथि आजदेखी सर्वोच्च अदालतमा नयाँ संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । इजलासमा बसेका न्यायधिशहरु माथि प्रश्न उठेपछि प्रधानन्यायधिश चोलेन्द्रशम्शेर जबराले गत जेठ १८ गते सुनुवाई स्थगित गरी आजलाई पेशी...

वरिष्ठ कलाकार शाक्यको निधन

0
अन्तर्राष्ट्रिय ख्याति प्राप्त नेपालका हस्तकलाका वरिष्ठ कलाकार एवं मूर्तिकार राजकुमार शाक्यको आज ५४ वर्षको उमेरमा निधन भएको छ । उहाँ केही समय अगाडि कोरोना संक्रमित भइ औषोधोपचार पश्चात निको भइसकेको र केहीदिन अघि पुनः स्वास्थ्यमा...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

0
भक्तपुर, जेठ २२ नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा २–२ रुपैयाँको दरले मूल्य बृद्धि...

८,२४३ संक्रमण मुक्त हुँदा ६८ को मृत्यु

0
भक्तपुर, जेठ २२ नेपालमा विगत २४ घण्टामा १६ हजार ८१४ नमुना परीक्षण गर्दा ५ हजार ४२ जना कोरोना संक्रमण देखिएको छ । त्यस्तै सो अवधिमा थप ६८ जनाको मृत्यु भएको र ८ हजार २४३ जना...

उपप्रधानमन्त्री महतोको भनाई संविधानको मर्म र भावना विपरित ः नेता गौतम

0
भक्तपुर, जेठ २२ नेकपा एमालेका नेता वामदेव गौतमले उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधानको मर्म र भावना विपरित अभिव्यक्ति दिएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत शपथग्रहण गरेको...

MOST POPULAR