कोभिड–१९ को महामारी अन्त्य भएको डब्ल्यूएचओको घोषणा
भक्तपुर, बैशाख २३
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को महामारी अन्त्य भएको घोषणा गरेको छ । डब्ल्यूएचओले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको बताउँदैं विश्वमा यसको महामारी अन्त्य...
लक्जमवर्गका मन्त्री फायट भक्तपुर भ्रमणमा
भक्तपुर, बैशाख २२
लक्जमवर्गका विकास, सहयोग तथा मानवीय मामिला मन्त्री फ्रान्ज फायटलगायतका प्रतिनिधिमण्डलले शुक्रबार सांस्कृतिक नगर भक्तपुरको अवलोकन गर्नुभएको छ । प्रतिनिधिमण्डलले भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेका सम्पदाहरु सुन ध्वाका, भक्तपुर दरबार क्षेत्र, पोटरी...
२५६७औं बुद्ध जयन्ती मनाइँदै
भक्तपुर, बैशाख २२
बैशाख शुक्ल पुर्णिमाको अवसरमा आज शुक्रवार २५६७औं बुद्ध जयन्ती देशभर विविध कार्यक्रमका साथ धुमधामले मनाईंदैछ । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि...
नेपालमा एक वर्षमा ५५ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना अभिलेख
भक्तपुर, बैशाख २१
नेपालमा गएको एक वर्ष ५५ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना अभिलेख भएका छन । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधवार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा २०२२ मे...
मुस्ताङमा चोरी गरी फरार रहेका व्यक्ति भक्तपुरबाट पक्राउ
भक्तपुर, बैशाख २०
मुस्ताङको वारागुङ गाउँपालिका–१ स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रूपैयाँ चोरी गरेको अभियोगमा रामेछाप सुनापती गाउँपालिका–२ लामाटोल ठेगाना भएका ३२ वर्षीय राजकुमार मोक्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजाघरको झ्यालबाट...
युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियरको उपाधिसँगै एसिया कपको लागि छनोट
भक्तपुर, बैशाख १९
गुलसन झा र भीम सार्कीको महत्वपूर्ण साझेदारी र ललितनारायण राजवंशीको चार विकेटबाट प्रेरित नेपालले एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)लाई सात विकेटले पराजित गर्दै उपाधि जितेको छ । उपाधिसँगै नेपाल...
नेपाल र युएईबीचको फाइनल खेल स्थगित, बाँकी खेल मंगलवार हुने
भक्तपुर, बैशाख १८
एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल सोमवारका लागि स्थगित भएको छ । दिउँसो पौने १२ बजेदेखी परेको लगातारको वर्षाले खेल सम्भव नभएपछि प्रतियोगिताको नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले सोमवारका...
मध्यपुर थिमि नगरपालिकाले शुल्क प्रस्ताव नगर्ने विद्यालयलाई २५ हजार जरिवाना गर्ने
भक्तपुर, बैशाख १८
मध्यपुर थिमि नगरपालिकाले शुल्क सिफारिस नगर्ने विद्यालयलाई कारवाही स्वरुप जरिवाना लिने भएको छ । नगरपालिकाको शिक्षा समितिको बैशाख १७ गते आइतवार बसेको बैठकले शैक्षिक सत्र २०८० का लागि शुल्क प्रस्ताव गरी सिफारिस...
दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
भक्तपुर, बैशाख १८
दुई जना १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिवार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–२ बस्ने २२ वर्षीय कर्मा तामाङ रहेका छन ।
तामाङले भक्तपुर...
ओभर घटाएर खेल शुरु
भक्तपुर, बैशाख १६
एसिसी प्रिमियर कप अन्तर्गत वर्षाका कारण रोकिएको नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल पुनः सूचारु भएको छ । खेल ओभर घटाएर शुरु भएकोे हो ।
वर्षाले करिव २ घण्टा खेल रोकिएपछि खेल ओभर...