Saturday, May 18, 2024

प्रहरीले झम्सिखेलमा गोली प्रहार गरी एक जनालाई नियन्त्रणमा लिए

0
भक्तपुर, मंसिर २६ ललितपुर महानगरपालिका–३, झम्सीखेलमा प्रहरीले गोली हानी आज (मंगलवार)एक जनालाई नियन्त्रणमा लिएको छ । लागु औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष अनुसन्धान प्रहरी टोलीले उदयपुर,...

‘सय वर्षपछिको भक्तपुर’ र ‘५० वर्षपछिको नेपाल’को आधारमा नगरपालिका सञ्चालन–नगरप्रमुख प्रजापति

0
भक्तपुर, मंसिर २६ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दुई दशक अघि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ र ‘५० वर्षपछिको नेपाल’ पुस्तकलाई आधार बनाई काम गर्दै आएको बताउनुभएको छ...

अन्तर विद्यालय तेक्वान्दोमा मदरल्याण्ड च्याम्पियन

0
भक्तपुर, मंसिर २५ नवौं अन्तर विद्यालय तेक्वान्दो (आइटिएफ) च्याम्पियनसीप सूर्यविनायक नगरपालिका–९ मा रहेको मदरल्याण्ड स्कुलले च्याम्पियन बनेको छ । तेक्वान्दो आईटीएफ नेपाल र क्वालिटी इङ्लिस बोर्डिङ स्कुलले शनिवार आयोजित उक्त च्याम्पियनसीपमा मदरल्याण्ड ८ स्वर्ण, ४...

जिब्रो छेडाएका बालकरामलाई एसएस कलेजको विशेष सम्मान

0
भक्तपुर, मंसिर २४ मध्यपुर थिमि नगरपालिका वडा नं. ४ मा अवस्थित एसएस कलेजले थिमिको ‘येंया पुन्हीया म्ये प्वा खनेगु’ जात्रामा जिब्रो छेडाएर पशुपतिसम्मको पैदल यात्रा गर्नुभएका बालकराम नानी श्रेष्ठलाई विशेष सम्मान गरेको छ । एसएस...

चाँगुनारायण नगरपालिकाको विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशाला सम्पन्न

0
भक्तपुर, मंसिर २४ चाँगुनारायण नगरपालिकाको समन्वय र आइसेट नेपाल तथा डिसिएको आर्थिक सहयोगमा चाँगुनारायण नगरपालिकाको विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका...

बोडेको श्रीमहालक्ष्मी साकोसको रजत महोत्सवमा विविध कार्यक्रम

0
भक्तपुर, मंसिर २२ मध्यपुर थिमि नगरपालिका–९ स्थित ऐतिहासिक नगरी बोडेमा अवस्थित श्रीमहालक्ष्मी वचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको २५ वर्ष भएको छ । यस अवसरमा सहकारीले शुक्रवार साँझ बोडेमा सुकुन्दा ¥याली गर्नुका साथै...

मानव अधिकारको सम्वर्धन भएमा संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ – राष्ट्रपति पौडेल

0
भक्तपुर, मंसिर २१ राष्ट्रपति रामचन्द्र पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्धन भएमा मात्र मुलुकमा कानूनी राज्य र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनुभएको छ । उहाँले बिहिवार राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक...

लैङ्गिक हिँसाका घटनामा कुनै पनि सम्झौता हुँदैन–नगरप्रमुख खत्री

0
भक्तपुर, मंसिर २१ चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले लैङ्गिक हिँसाका घटनामा कुनै पनि सम्झौता नगर्ने प्रतिवद्धता जनाउनुभएको छ । लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियानको अवसरमा नगरपालिकाले बुधवार आयोजित अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख खत्रीले सभ्य समाज...

भक्तपुरको हनुमन्तेमा भेटियो पाहुना चरा ‘स्वेतमाथा कलहाँस’

0
भक्तपुर, मंसिर १९ भक्तपुरको हनुमन्तेमा पहिलो पटक साइबेरियन पंक्षी स्वेतमाथा कलहाँस (ग्रेटर ह्वाइट फेन्टेट गुज) भेटिएको छ । साइबेरिया, रूसलगायत अति चिसो मुलुकबाट जाडो छल्न नेपाल प्रवेश गर्ने क्रममा हनुमन्तेमा यो चरा आईपुगेको पंक्षी संरक्षकहरुले...

घरजग्गा कारोवारले गति नलिएसम्म अर्थतन्त्रले गति लिन सक्दैन–अध्यक्ष लोहनी

0
भक्तपुर, मंसिर १८ नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन घरजग्गाको कारोवारलाई सबल र सरल प्रक्रियामा लैजानुपर्ने आवश्यकता औल्याउनुभएको छ । अध्यक्ष लोहनीले अर्थतन्त्रमा अहिले देखिएको शिथिलताले घरजग्गा कारोवारले...

MOST POPULAR