मानवीय सेवा युवाहरुको भूमिका महत्वपूर्ण
भक्तपुर, फागुन ९
नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाद्वारा आयोजित युवा रेडक्रस सर्कलहरुको गठन पुर्नगठन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले मानवीय सेवामा युवाहरुको भूमिका महत्वपूर्ण भएको...
अन्तरनगर पुरुष खो–खो प्रतियोगितामा ठाकुरबाबा प्रथम
भक्तपुर, फागुन ९
भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर खो खो प्रतियोगितामा बर्दियाको ठाकुरबाबा नगरपालिका प्रथम भएको छ । शहिद स्मेति खेल मैदानमा मंगलवार सम्पन्न फाइनलमा...
भक्तपुर कांग्रेसका अग्रज नेता एवम् प्रजातन्त्र सेनानी ठकुरीको निधन
भक्तपुर, फागुन ९
नेपाली कांग्रेस भक्तपुरका अग्रज नेता एवम् प्रजातन्त्र सेनानी रामबहादुर ठकुरीको निधन भएको छ । लामो समयदेखी अस्वस्थ ठकुरीको ९८ वर्षको उमेरमा मंगलवार...
लोहकिल्थलीस्थित वि पि पार्कमा सरसफाई
भक्तपुर, फागुन ९
मध्यपुर थिमि नगरपालिकाको सरसफाई कार्यक्रम अन्तर्गत मंगलवार वडा नं. १ लोहकिल्थलीस्थित निर्माणाधिन वि पि पार्कको सरसफाई गरिएको छ । नगरपालिकाले साप्ताहिकरुपमा नगरका...
कमेरोटार आयोजनामा जग्गा प्रशासनतर्फ ८० प्रतिशत कार्य सम्पन्न, भौतिक निर्माणतर्फ खानेपानी वितरण र सडक...
भक्तपुर, फागुन ९
मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित कमेरोटार जग्गा एकिकरण आयोजनाको जग्गा प्रशासनतर्फको कार्य करिव ८० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले माघ मसान्तसम्म स्थायी...
नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक
भक्तपुर, फागुन ८
नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । पाकिस्तानी दुतावासले सोमवार पत्रकार सम्मेलन गर्दै आठौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको...
राष्ट्रपति चुनावबारे माओवादी केन्द्रमा अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई
भक्तपुर, फागुन ८
नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचन बारे अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय...
भक्तपुर नगरपालिकाको १३ औं नगरसभाले विविध ऐन पारित
भक्तपुर, फागुन ८
भक्तपुर नगरपालिकाको जारी १३ औं नगरसभा बैठकले सोमवार विभिन्न विनियम ख्वप कलेज अफ लको विनियम, २०७९ र भक्तपुर नगरपालिका, सुधारिएको शवदाह गृह...
भक्तपुर बुद्धिचालमा दुवाल
भक्तपुर, फागुन ८
भक्तपुर जिल्ला बुद्धिचाल संघको अध्यक्षमा बद्री केदार दुवाल चयन भएको छ । संघको आइतवार सम्पन्न साधारणसभाले दुवाललाई अध्यक्ष चयन गरेको हो ।
सभाले...
आशापुरीको जंगलमा शव फेला
भक्तपुर, फागुन ८
भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं ८ आशापुरीस्थित जंगलमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित...










