Monday, August 4, 2025

ज्येष्ठ नागरिक समाजको पुँजी हो – मन्त्रीपरिषद्का पुर्व अध्यक्ष रेग्मी

0
भक्तपुर, असोज १५ मन्त्रीपरिषद्का पुर्व अध्यक्ष एवम् पुर्व प्रधानन्यायाधिश खिलराज रेग्मीले ज्येष्ठ नागरिक समाजको पुँजी भएको बताउनुभएको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मध्यपुर...

मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई इन्कार गर्न सकिँदैन–राष्ट्रपति पौडेल

0
भक्तपुर, असोज १४ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नुभएको...

फर्पिङमा पहिलो पटक ट्राफिक सचेतना र्याली

0
भक्तपुर, असोज १४ ट्राफिक सप्ताहको अवसरमा काठमाण्डौंको फर्पिङमा आइतवार ट्राफिक सचेतना ¥याली आयोजना गरिएको छ । ट्राफिक प्रहरी प्रभाग फर्किङले आयोजना गरेको उक्त ¥याली फर्किङ...

ट्राफिक सप्ताहमा भक्तपुरमा पदयात्रा

0
भक्तपुर, असोज १४ साताव्यापी ट्राफिक सप्ताह आइतवारबाट शुरु भएको छ । ट्राफिक नियम सम्बन्धी जनचेतना अभिबृद्धि गरी बढ्दो सवारी र्दुघटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह...

मध्यपुर थिमिको सम्पदा चिनाउन र मुटुसम्बन्धी जनचेतना जगाउन लायन्सको पदयात्रा

0
भक्तपुर, असोज १३ विश्व मुटु दिवसको अवसरमा शनिवार पाँच वटा लायन्स क्लवको संयुक्त आयोजनामा मध्यपुर थिमिमा सम्पदा पदयात्रा–२०८० आयोजना गरिएको छ । ‘मुटुको प्रयोग गर्नुहोस्,...

चाँगुनारायणका स्थानीय मानवीय कार्यकर्तालाई पुर्नताजगी तालिम

0
भक्तपुर, असोज १२ चाँगुनारायण नगरपालिकाका स्थानीय मानवीय कार्यकर्ताहरुलाई मानवीय मूल्य मान्यता तथा मापदण्डबारे पुर्नताजगी तालिम प्रदान गरेको छ । चाँगुनारायण नगरपालिकाको समन्वयमा डिसिए नेपाल र...

नेपाल बाैद्ध परियत्ति शिक्षाकाे परीक्षा आजदेखि शुरू

0
न्यूजअफ, ललितपुर, असाेज १३ गते । बु. सं. २५६७ औं को नेपाल बौद्ध परियत्ति शिक्षाको कक्षा ७ देखि १० सम्मको परीक्षा आजदेखि शुरु भएको छ...

जयजयकारको ध्वनीसँगै हजारौंको सामुन्ने बालकरामले छेडाए जिब्रो

0
भक्तपुर, असोज १२ मध्यपुर थिमि–५ चोडे टोलका बालकराम नानीचा श्रेष्ठले शुक्रवार साँझ दिगुलीस्थित डवलीमा हजारौं नगरवासीको जयजयकारसँगै जिब्रो छेडाएका छन । ‘येंयाँ पुन्ही म्ये प्वा...

मध्यपुर थिमिका आज जिब्रो छेड्ने जात्रा

0
भक्तपुर, असोज १२ येंया पुन्हीको अवसरमा आज मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा हुँदैंछ । मध्यपुर थिमि–४ चोडे टोलका बालकराम नानी श्रेष्ठले जिब्रो छेडाएर यसवर्षको जात्रालाई...

भक्तपुरको ईन्द्रदहमा भक्तजनको घुइँचो

0
भक्तपुर, असोज १२ भाद्र शुल्क पुर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल ईन्द्रदह(सिद्धपोखरी)मा बिहानैदेखी दर्शनार्थीको भिड लागेको छ । हरेक वर्ष ईन्द्रजात्राका भोलिपल्ट यहा“ ठूलो मेला लाग्ने...

MOST POPULAR