एकदिवसीय पुरुष विश्वकप क्रिकेट आजबाट भारतमा शुरु
भक्तपुर, असोज १८
आईसीसी एकदिवसीय पुरुष विश्वकप क्रिकेटको १३औं संस्करण आजदेखि भारतमा शुरु हुँदैछ । प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धामा रहेका सबै टोली भारत आईपुगेका छन्...
एसियाली खेलकुदको महिला कवड्डीमा पदक पक्का
भक्तपुर, असोज १८
हाङझावमा जारी १९ औं एसियाडको महिला कबड्डीमा नेपालको पदक पक्का भएको छ । महिला कबड्डीको समूह ‘बी’ को अन्तिम खेलमा बुधवार इरानले...
एथलेटिक्सको ५ हजार मिटरमा पार्कीको व्यक्तिगत समयमा सुधार
भक्तपुर, असोज १८
चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरेका...
मध्यपुर थिमि नगरपालिकाको गत आर्थिक वर्षको आन्तरिक आम्दानी २४ करोड
भक्तपुर, असोज १७
मध्यपुर थिमि नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० मा २४ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाको १ देखी ९ वडा...
बतास एशोसियट्स, पशुपति स्पिनिङ मिल्स र एस.ओ.एस बालग्रामलाई कर बुझाउन मध्यपुर थिमि नगरपालिकाको ७...
भक्तपुर, असोज १७
मध्यपुर थिमि नगरपालिकाले बतास एशोसियट्सलगायत ठूला व्यवसायी र विद्यालयलाई बक्यौता कर तिर्न ७ दिने सूचना जारी गरेको छ । नगरपालिकाले बतास एशोसियट्स...
क्यान्सर सम्बन्धी सचेतना अभिबृद्धिका लागि भक्तपुरमा प्रभातफेरी
भक्तपुर, असोज १६
क्यान्सर सम्बन्धी सचेतना अभिबृद्धि गर्न मंगलवार भक्तपुरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । यही असोज २० गते हुन गइरहेको क्यान्सर सचेतना महोत्सव...
एसियाली खेलकुद–ब्याडमिन्टनकी रसिला प्रिक्वाटरफाइनलमा
भक्तपुर, असोज १६
ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रशिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र...
पुलुकिसी जात्रासँगै भक्तपुरमा यसवर्षको ईन्द्रजात्रा सम्पन्न
भक्तपुर, असोज १६
ईन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाईएको छ । स्थानीय लाकुलाछेंटोलबाट शुरु भएको...
नवजात शिशु मृत फेला
भक्तपुर, असोज १६
भक्तपुरको हनुमन्ते खोला किनारमा नवजात शिशुको शव फेला परेको छ । भक्तपुर नगरपालिका–१, सृजनानगरस्थित यातायात व्यवस्था विभाग पछाडी हनुमन्ते खोला किनारमा सालनालसहितको...
लम्पी स्किन पिडित किसानलाई सूर्यविनायक नगरपालिकाको राहत वितरण
भक्तपुर, असोज १५
सूर्यविनायक नगरपालिकाले लम्पी स्किन रोगबाट पिडित किसानहरुलाई सोमवार राहत वितरण गरेको छ । नगरपालिकाले लम्पी स्किनका कारण गाईभैसी गुमाएका किसानहरुलाई राहत वितरण...