Saturday, November 1, 2025

प्रस्तावित नयाँ संघीय शिक्षा विधेयक फिर्ता गर्न एन प्याव्सन भक्तपुरको माग

0
भक्तपुर, साउन २३ नेसनल प्याव्सन (एन प्याव्सन) भक्तपुरले प्रस्तावित नयाँ संघीय शिक्षा विधेयक समग्र देशको शिक्षा प्रणालीलाई नै ध्वस्त पार्ने नियतले आएको बताएको छ ।...

निर्माण सम्पन्न नहुँदैं भत्किन थाल्यो भक्तपुर–नगरकोट सडक

0
भक्तपुर, साउन २३ भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा भत्किन थालेको छ । सडक निर्माणमा आयोजना, निर्माण व्यवसायी, स्थानीय पालिका, प्रशासन, स्थानीय बासिन्दा र...

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ट्राफिक प्रहरीसहित २ जना घाईते

0
भक्तपुर, साउन २२ मध्यपुर थिमि–४, बागमती पेट्रोल पम्प नजिक अरनिको राजमार्गमा आइतवार दिउँसो मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक ट्राफिक प्रहरी जवानसहित दुई जना घाईते...

कोठा बस्नेसँगै सुतेका घरधनी मृत फेला

0
भक्तपुर, साउन २१ भक्तपुरको सूर्यविनायक नगरपालिका–६ चुनदेवी हाइटमा शनिवार कोठा भाडामा बस्नेसँगै सुतेका घरधनी मृत फेला परेका छन । आफ्नै साढे तीन तल्ले घरको भुईतलामा...

शिव सर्किटको प्रचारका लागि सूर्यविनायकका जनप्रतिनिधिहरुले गरे शिवालय परिक्रमा

0
भक्तपुर, साउन २१ सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरुले शनिवार नगरका १४ वटा शिवालयको दर्शन गरेका छन । नगरपालिकाले नगरका शिवालयहरुलाई जोड्दै निर्माण गरेको शिव सर्किटको प्रचार प्रसार...

यसवर्ष चपाच्वबाट थिमि भैल प्याखँ प्रदर्शन हुने

0
भक्तपुर, साउन २० यसवर्ष मध्यपुर थिमिको चपाच्वबाट थिमि भैल प्याखँ (थिमि भैरव नाच) सञ्चालन गरिने भएको छ । मध्यपुर थिमिमा गाईजात्राको भोलीपल्टको रातीबाट चार दिन...

भक्तपुरका पोखरी चिनाउन सम्पदा पदयात्रा

0
भक्तपुर, साउन २० ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ आज शनिवार भक्तपुरमा सम्पदा पदयात्रा गरिएको छ । भक्तपुर नगरपालिकाले ऐतिहासिक एवम्...

सात दिनमा भक्तपुरमा ४० जना सडक आश्रित सहयोगापेक्षी मानवको उद्धार

0
भक्तपुर, साउन २० साताव्यापी खोज तथा उद्धार अभियान अन्तर्गत भक्तपुरमा ४० जना सडक आश्रित सहयोगापेक्षी मानवको उद्धार गरिएको छ । भक्तपुरलाई सडक आश्रित सहयोगापेक्षी मानवमुक्त...

भक्तपुरमा १२९ बोरा अवैध मल बरामद

0
भक्तपुर, साउन १९ भक्तपुरमा ठूलो मात्रामा अवैध रासायनिक मल बरामद भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रवार कमलविनायकस्थित एन बि मल पसलबाट १२९ बोरा...

मध्यपुर थिमिको सडक धमाधम अपाङ्गमैत्री बनाईदैं

0
लक्ष्मी गारु, भक्तपुर, साउन १९ मध्यपुर थिमि नगरपालिकाका सडकहरु धमाधम अपाङ्गमैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडकहरु धमाधम अपाङ्गमैत्री बनाउन...

MOST POPULAR