मदरल्याण्ड विद्यार्थीलाई कोभिड–१९ विरुद्ध मोर्डना खोप
भक्तपुर, पुस २६
भक्तपुरको मदरल्याण्ड स्कुलमा अध्ययनरत १२ वर्ष देखि १७ वर्षका २४६ जना विद्यार्थीहरुले सोमवार कोभिड–१९ विरुद्धको मोर्डना खोप लगाएका छन । उनीहरुलाई विद्यालयमा...
भक्तपुर इन्टरनेशनल हस्पिटलको लक्ष्य तीन वर्षमा एक सय शैया
भक्तपुर, पुस २६
भक्तपुर इन्टरनेशनल हस्पिटलले तीन वर्ष भित्र सेवा बिस्तार गरी एक सय शैयाको अस्पताल सञ्चालन गर्ने लक्ष्य राखेको छ । हस्पिटलको पहिलो साधारण...
भक्तपुरमा मास्क लगाउन अटेर गर्नेलाई कारवाही गर्ने
भक्तपुर, पुस २५
जिल्ला प्रशासन कार्यालयले मास्क लगाउन अटेर गर्नेलाई कारवाही गर्ने भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणसँगै आउन सक्ने विपतलाई न्यूनिकरण गर्न जिल्ला...
साःफु, भक्तपुरद्धारा सिन्धुपाल्चोकमा पुस्तकालय स्थापनाकालागि पुस्तक हस्तान्तरण
भक्तपुर, पुस २४
साःफु भक्तपुरले सिन्धुपाल्चोक पाटीभञ्ज्याङ्गस्थित श्री ठूलो थकनी माध्यामिक विद्यालयमा पुस्तकालय स्थापनाको लागि पुस्तक हस्तान्तरण गरेको छ । विद्यालय प्रांगणमा शुक्रवार आयोजित कार्यक्रममा...
संस्कृतिको संरक्षण गर्नुको सबैको कर्तव्य – मन्त्री भँडेल
भक्तपुर, पुस २४
बागमति प्रदेशका भौतिक पूर्वाधार विकास तथा योजना मन्त्री कृष्णलाल भँडेलले कला संस्कृति र सम्पदाहरुको निर्माणसँगै संरक्षणगरी जोगाउनु सबैको परम कर्तव्य भएको बताउनुभएको...
नेपाल पत्रकार महासंघ भक्तपुरको २५ औं स्थापना दिवसको अवसरमा दुई पत्रकार पुरस्कृत
भक्तपुर, पुस २३
भक्तपुरका दुई पत्रकार पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको २५ औं स्थापना दिवसको अवसरमा पत्रकारहरू बाबाुकाजी साछेँ श्रेष्ठ र मोहन...
नेपालमा थप २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि
भक्तपुर, पुस २३
नेपालमा थप २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार एक विज्ञप्ती जारी गर्दै नेपालमा...
केएमसी कलेज दुवाकोटमा शिक्षा मन्त्री पौडेलको अनुगमन, विवाद समाधानमा प्रजिअको अग्रसरता
भक्तपुर, पुस २२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाण्डौं मेडिकल कलेज (केएमसी), दुवाकोटलाई चिकित्सा शिक्षा आयोगले तोकिएको भन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन...
फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ
भक्तपुर, पुस २०
सामाजिक सञ्जाल फेसबुक ह्याक गरी रकम ठगी गरेको अभियोगमा महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले मध्यपुर थिमि ३ गठ्ठाघरबाट एक जनालाई पक्राउ गरेको...
नेपाल मिडिया अवार्डको मनोनयन सार्वजनिक
काठमाण्डौं, पुस २०
ड्रिम हाई नेपालले यही पुस २४ गते काठमाण्डौँको सोल्टी होटलमा आयोजना गर्ने एलआईसी नेपाल मिडिया अवार्ड २०७८ को मनोनयन सार्वजनिक गरेको छ...