Monday, May 19, 2025

नेपाल रेडक्रस सोसाईटी भक्तपुरको २७ औं जिल्ला सभामा विभिन्न विधाका उत्कृष्ट पुरस्कृत

0
भक्तपुर, माघ २९ नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखाले उत्कृष्ट उपशाखा, कर्मचारी र स्वयम् सेवकहरुलाई पुरस्कृत गरेको छ । शाखाको २७ औं जिल्ला सभाको अवसरमा शनिवार पुरस्कृत गरेको हो । रेडक्रस भक्तपुरले एक वर्षको कार्य मूल्यांकनका...

राणा परिवारद्वारा मीनकुमारी ट्रस्ट स्थापना

0
भक्तपुर, माघ २८ भक्तपुर बालकोट निवासी स्व. मीनकुमारी राणाको स्मृतिमा उनको परिवारले मीनकुमारी स्मृति ट्रष्ट स्थापनाको घोषणा गरेको छ । मीनकुमारीको निधन भएको १३ औं दिनको पुण्य तिथिका अवसरमा बिहिवार राणा परिवारले उनको स्मृतिमा ट्रष्ट...

अमेरिकी दुतावासले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

0
भक्तपुर, माघ २८ नेपालका लागि अमेरिकी राजदुतावासले मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दुतावासले बिहिवार अस्पताललाई २० थान अक्सिजन कन्सेन्ट्रेटर, १० थान बाइपाइप र १० थान...

चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लाण्टको सफल परीक्षण

0
भक्तपुर, माघ २७ भक्तपुरको चाँगुनारायण नगरपालिकाद्धारा सञ्चालित चाँगुनारायण नगर अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको परीक्षण सफल भएको छ । नगरको वडा नं. ४ हुचीढुंगास्थित अस्पतालमा चाँगुनारायण फाउण्डेसनको सहयोगमा अक्सिजन प्लाण्ट जडान गरिएको हो । कोरोना महामारीको...

एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

0
भक्तपुर, माघ २७ राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ...

सवारीको जोर बिजोर हट्यो, विद्यालय फागुन १ बाट खुल्ने

0
भक्तपुर, माघ २४ जिल्ला प्रशासन कार्यालय भक्तपुरले सोमबारदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेको छ । काठमाण्डौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतवार बसेको संयुक्त बैठकले सोमबारदेखि लागू हुने गरी नयाँ आदेश जारी...

हिउँले धकमक्क नगरकोट

0
भक्तपुर, माघ २१ भक्तपुरको रमणीय पर्यटकीय क्षेत्र नगरकोटमा हिउँले धकमक्क भएको छ । शनिवार रातीदेखी बदली भएको मौसमसँगै शुक्रवार मध्यान्ह हिउँ पर्न थालेपछि नगरकोट क्षेत्र हिउँले धकमक्क भएको हो । स्थानीयका अनुसार नगरकोट क्षेत्रमा उक फिटसम्म...

मिनि ट्रक र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

0
भक्तपुर, माघ २० चाँगुनारायण नगरपालिकाको खरिपाटीमा बिहिवार दिउँसो टाटा मिनि ट्रक र मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटी भद्रकालीमा प्रदेश नं ३–००१ प १४७७ नं को...

तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको ध्यानाकर्षण

0
भक्तपुर, माघ २० प्रेस काउन्सिल नेपालले तथ्यगत पुष्ट्याइँ नभई समाचार–सामग्री तयार एवं सम्प्रेषण नगर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । साथै सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गर्नसमेत आग्रह गरेको छ । काउन्सिलले आज (बिहिवार) एक विज्ञप्तिमार्फत...

नक्कली पिसिआर रिपोर्टसहित गठ्ठाघरको नागरिक र तिनकुनेको कान्तिपुर अस्पतालका कर्मचारी पक्राउ, दुवै ल्यावमा शिलबन्दी

0
भक्तपुर, माघ १९ नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले मध्यपुर थिमि–३, गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका दुई जना र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का दुई जना गरी चार जना...

MOST POPULAR